२०८२ कार्तिक २८, बिहिवार , ११:०५:५० बजे

Sajhamanch

मुख्य समाचार

सुनसरी । सशस्त्र प्रहरी बलले सप्तकोशी नदीमा बेपक्ता गोताखोरको शुक्रबार बिहानैबाट खोजी जारी राखेको छ । त्यसक्रममा एक जनाको शव भेटिएको छ । उनको सनाखत हुन बाँकी छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी […]

शुक्रवार, जेठ २३, २०८२

झापा । अमेरिकाले नेपालीलाई दिंदै आएको अस्थायी बसोबास सम्बन्धी अनुमति टेम्पोररी प्रोटेक्टेड स्टाटस ९टीपीएस० खारेज गरेको छ । अमेरिकाको गृह सुरक्षा मन्त्रालयले सूचना निकालेर नेपालको अवस्थाको समीक्षा र सम्बन्धित साझेदार निकायहरूसँगको परामर्शपछि नेपालीले टीपीएसका लागि […]

शुक्रवार, जेठ २३, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० स्थित बालनिकुञ्ज माध्यमिक विद्यालयमा स्व. लोकबहादुर कार्कीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । विद्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका विच अक्षयकोष दाता कार्की परिवारको तर्फबाट विद्यालयमा ५ लाख ५५ […]

शुक्रवार, जेठ २३, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा सूर्तीजन्य बस्तु बिक्री वितरणमा रोक लगाइएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै धुम्रपान तथा सूर्तीजन्य बस्तुले मानव स्वास्थ्यमा गम्भिर असर पर्ने र हानिकारक भएकाले त्यस्ता पदार्थहरु बिक्री वितरणमा रोक […]

बिहिवार, जेठ २२, २०८२

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले जारी गरेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशन संशोधन हुने भएको छ । विभागले मंगलबार जारी गरेको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चासोपछि बिहीबार नै […]

बिहिवार, जेठ २२, २०८२

काठमाडौं । निलम्बित सांसदको संख्या ४ पुगेको छ । २७५ सदस्यीय प्रतिनिधि सभाका ४ सांसद निलम्बनमा रहँदा अर्का १ जना फरार रहेका छन् । बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा […]

बिहिवार, जेठ २२, २०८२

झापा । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणस् हाम्रो दायित्व’ नाराका साथ झापामा सडक किनारमा बिरुवा रोपेर विश्व वातावरण दिवस मनाइएको छ । डिभिजन वन कार्यालयको आयोजना र भद्रपुर नगरपालिकाको संयोजनमा चन्द्रगढी–चारआली सडकअन्तर्गत पोकापाडा क्षेत्रमा बिरुवा रोपिएको हो […]

बिहिवार, जेठ २२, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । पतन्जलीको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज अध्यक्ष नेपालसहित ९३ जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर […]

बिहिवार, जेठ २२, २०८२

काठमाडौं । नेपालमा उच्च हिमाली क्षेत्रका गाउँ बस्ती अहिले रित्तो देखिन्छ । हिउँ पग्लिएर खाली भएका पाटनहरुमा यार्सा गुम्बा टिप्न गाउँका सबै गएपछि गाउँ रित्तो भएको हो । नेपालको पश्चिम उत्तर क्षेत्रका उच्च हिमाली गाउँमा […]

बिहिवार, जेठ २२, २०८२

काठमाडौं । घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट अनिवार्य गरिएसँगै प्रधानमन्त्री कार्यालयको समेत चासो बढेको छ । घरजग्गा व्यवसायीको दबाब आएपछि प्रधानमन्त्री कार्यालयको दबाबमा मन्त्रालयका सचिव र विभागका महानिर्देशकबीच छलफल सुरु भएको छ । भूमि व्यवस्थापन तथा […]

बिहिवार, जेठ २२, २०८२