२०८२ कार्तिक २८, बिहिवार , ११:०५:५९ बजे

Sajhamanch

मुख्य समाचार

झापा । झापास्थित विभिन्न कार्यालयमा कार्यरत निजामती कर्मचारीले प्रस्तावित संघीय निजामती सेवा ऐन शीघ्र जारी गर्न माग गर्दै कालोपट्टी बाँधेर विरोध जनाएका छन्। नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्दीय सदस्य यदुनन्दन दाहालका अनुसार कर्मचारी नियमित सेवा […]

सोमवार, जेठ २६, २०८२

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज २ बजेदेखि संसद् बैठक सञ्चालन हुने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा राससद्वारा आयोजित ‘पर्वतीय पर्यटन : हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको अवलोकनपछि उनले प्रतिनिधिसभा केही दिनदेखि […]

सोमवार, जेठ २६, २०८२

झापा । झापामा डेंगु सङ्क्रमितको संख्या ३९ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार झापाको बिर्तामोडमा डेंगु संक्रमण बढी देखिएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडमा ३७ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको […]

सोमवार, जेठ २६, २०८२

झापा । कोशी प्रदेशकै पहिलो बालमैत्री नगरपालिका झापाको भद्रपुरमा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणासम्बन्धी विषयमा विद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको छ । बालबालिकाका सरोकारका विषयलाई आगामी बजेटमा समेट्ने उद्देश्यले नगर बाल सञ्जाल भद्रपुरको आयोजनामा आइतबार अभिमुखीकरण कार्यक्रम […]

सोमवार, जेठ २६, २०८२

काठमाडौं । व्हाट्सएप प्रयोगकर्ताका लागि अब एक नयाँ खुसीको खबर आएको छ। अब तपाईंले कसैसँग च्याट गर्नका लागि आफ्नो मोबाइल नम्बर सेयर गर्नुपर्ने जरुरी नपर्न सक्छ। व्हाट्सएप हाल नयाँ यूजरनेम फिचर परीक्षणको चरणमा ल्याउँदैछ। यस […]

सोमवार, जेठ २६, २०८२

काठमाडौं । अमेरिकाबाट डिपोर्ट अर्थात् निष्कासित गरिएका थप ३७ जना नेपालीहरू गएराति काठमाडौं आइपुगेका छन् । अमेरिकाले चार्टर्ड विमानमार्फत उनीहरुलाई काठमाडौं फर्काइदिएको हो । अमेरिकी कानुन उल्लङ्घन गरेको आरोपमा अमेरिकाबाट डिपोर्टमा परेका ३२ पुरुष र […]

सोमवार, जेठ २६, २०८२

काठमाडौं । पानी पर्न कम भएसँगै काठमाडौं उपत्यकासहित देशैभर गर्मी बढेको छ । आज र भोलि गर्मी अझै बढ्ने अनुमान रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज सबैभन्दा धेरै धनगढीको […]

सोमवार, जेठ २६, २०८२

मेचीनगर । करदाताले अब मेचीनगर नगरपालिकामा कर तिर्न जाँदा नगद बोकेर जाने समस्या समाधान भएको छ । आइतबार मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले ‘डाइनामिक क्यूआर’को विधिवत रुपमा उद्घाटन गरेर यसको सुरुवात […]

आइतवार, जेठ २५, २०८२

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा नेपालमै पहिलोपटक सफलतापूर्वक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया भएको छ। जनकपुरका निवासी २५ वर्षीया एक पारलैङ्गिक (ट्रान्सजेन्डर) व्यक्तिमा पुरुषको लिङ्गको तन्तुहरुलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रिय अङ्गको पुनःनिर्माण गरिएको […]

आइतवार, जेठ २५, २०८२

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ मा आफ्नो पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्नेगरी अघि बढेको बताएका छन् । अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन उद्घाटन सभालाई सम्बोधन गर्ने क्रममा […]

आइतवार, जेठ २५, २०८२