२०८३ वैशाख २४ बिहिवार , ०२:२७:५६ बजे

Sajhamanch

खेलकुद

काठमाडौं । नेपाल स्पोर्ट्स समिट कमिटीले ‘नेपाल स्पोर्ट्स समिट २०२६’को घोषणा गरेको छ । सम्मेलन यही माघ २२ गते काठमाण्डौमा आयोजना हुनेछ । सम्मेलनमा नेपालका खेल क्षेत्रका नीतिगत, पूर्वाधार, सज्यार, डिजिटल सामग्री तथा अन्तर्राष्ट्रिय सहकार्यका […]

सोमवार, माघ १२, २०८२

काठमाडौं । नेपालकी कराते खेलाडी एरिका गुरुङले इतिहास रच्दै कराते वान प्रिमियर लिगमा रजत पदक जितेकी छन् । टर्किएको इस्तानबुलमा भएको डब्लूकेएफ कराते वान प्रिमियर लिग २०२६ अन्तर्गत महिला ६८ किलोमाथि गएराति भएको फाइनल खेलमा […]

सोमवार, माघ १२, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी झापा जिल्लास्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न खेलमा शिवसताक्षी नगरपालिकालाई पराजित गर्दै दमक नगरपालिकाले प्रभावशाली जित दर्ता गरेको छ। निर्धारित खेलमा दमकले शिवसताक्षीलाई ३–० गोलअन्तरले हरायो। दमकको जितमा […]

आइतवार, माघ ११, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि पाकिस्तानको टोली घोषणा भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आज सलमान अली अघाको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । पाकिस्तानको टोलीमा स्टार ब्याटर बाबर […]

आइतवार, माघ ११, २०८२

काठमाडौं । नेपाली करातेकी स्टार खेलाडी एरिका गुरुङले अन्तर्राष्ट्रिय करातेमा इतिहास रचेकी छन् । टर्किएमा भइरहेको डब्लुकेएफ कराते वान प्रिमियर लिग–२०२६ मा एरिकाले ऐतिहासिक प्रदर्शन गर्दै उपाधि नजिक पुगेकी हुन् । महिला ६८ किलोमाथीको तौल […]

आइतवार, माघ ११, २०८२

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा हिजो भएका खेलमा त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र फुटबल क्लब विजयी भएका छन् । हिजो बेलुका दशरथ रङ्गशालामा भएको खेलमा आर्मीले चित्लाङ फुटबल क्लबलाई ५–१ गोलले हरायो । आर्मीका दिनेश […]

आइतवार, माघ ११, २०८२

काठमाडौँ । नेपालको राष्ट्रिय क्रिकेट टोलीले टेस्ट राष्ट्रमाथि पहिलो विजय हात पारेको छ । नेपालले महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा शनिबार पूर्ण राष्ट्र जिम्बावेलाई ६ विकेटले पराजित गरेको हो । टस हारेपछि ब्याटिङको निम्तो पाएको […]

शनिवार, माघ १०, २०८२

झापा । आउँदो फेब्रुअरी ७ गतेदेखि भारतमा हुने टी–२० विश्वकपमा बङ्गलादेशले आफ्ना खेलहरू श्रीलङ्कामा सार्न अडान लिएको छ । खेल्न अस्वीकार गरेमा आउँदो टी–२० विश्वकपमा बङ्गलादेशलाई प्रतिस्थापन गरिने आईसीसीले बताएको छ । सुरक्षा चिन्ताका कारण […]

शुक्रवार, माघ ९, २०८२

काठमाडौं । भारतका ओपनर ब्याटर अभिषेक शर्मा टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी बनेका छन् । हिजो घरेलु मैदान नागपुरमा भएको न्युजिल्यान्डसँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८४ रन बनाउँदै २५ वर्षीय शर्माले […]

बिहिवार, माघ ८, २०८२

काठमाडौं । नेपाली क्रिकेटर रुबिना क्षेत्रीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेकी छिन् । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा ३७ रन बनाउँदै ३२ वर्षीया क्षेत्रीले यो उपलब्धि हासिल गरेकी हुन् […]

बिहिवार, माघ ८, २०८२