२०८१ माघ ११, शुक्रवार , ११:०६:५९ बजे

Sajhamanch

खेलकुद

काठमाण्डौ । नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।नेपाल भलिबल सङ्घले विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी श्रेष्ठलाई राष्ट्रिय टोलीको नयाँ कप्तानका रुपमा नियुक्त गरेको हो । गएको महिना नियुक्त […]

मङ्गलवार, साउन २, २०८०

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल भारत ए सँग ९ विकेटले पराजित भएको छ । कप्तान रोहित पौडेलको अर्धशतक र गुल्सन झाको आक्रमक ब्याटिङमा नेपालले भारत ए लाई १६८ रनको लक्ष्य दिएको […]

सोमवार, साउन १, २०८०

काठमाडौं । एसीसी मेन्स इमर्जिङ एसिया कपमा भारत ‘ए’विरुद्ध सुरुआती ६ ओभरमा नै नेपालले दुवै ओपनरलाई गुमाएको छ । श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा रंगशालामा हुने खेलका लागि भएको टस जितेर ब्याटिङमा आएको नेपालले ५.१ ओभरमा […]

सोमवार, साउन १, २०८०

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत एविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । डे नाइट खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा सुरु हुँदैछ । डे नाइट खेल भएकोले नेपाली टोलीले आइतबार […]

सोमवार, साउन १, २०८०

काठमाडौँ । राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएको छ। बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल सिरिज जितेर नेपाली महिला टोली आज स्वदेश फर्किएको हो। दुई खेलको मैत्रीपूर्ण खेलमा १ बराबरी र दोस्रो खेल टाइब्रेकरमा जितेको थियो। नेपालले चीनको […]

सोमवार, साउन १, २०८०

काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा आज भारत ‘ए’ विरुद्ध प्रतिस्पर्धामा उत्रिँदा नेपाली राष्ट्रिय क्रिकेट टिम पहिलो जितको खोजीमा हुनेछ । प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपाली टिम यसअघि पहिलो खेलमा पाकिस्तान ‘ए’ […]

सोमवार, साउन १, २०८०

काठमाडौं । पुरुषतर्फको विम्बल्डन उपाधि स्पेनका कार्लोस अल्काराजले जितेका छन्। संघर्षपूर्ण खेलमा विश्व नम्बर एक अल्कारेजले दोस्रो बरिएताका नोभाक जोकोभिकलाई ६–१, ७–६, ६–१, ३–६ र ६–४ ले हराउँदै ग्रान्डस्लाम उपाधि उचालेका हुन्। पहिलो सेट ६–१ […]

सोमवार, साउन १, २०८०

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल आज भारत ए सँग खेल्नेछ । डे नाइटमा खेलाइने यस खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुनेछ । खेल दिउँसो २ बजे सुरु […]

सोमवार, साउन १, २०८०

काठमाडौँ । सन् २०२४ मा नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजना गर्ने प्रतिबद्धता सहित माउन्टेन स्पोर्ट्स कन्क्लेभ सम्पन्न भएको छ । नगरकोटमा शनिबार सम्पन्न दुई दिने माउन्टेन स्पोर्ट्स कन्क्लेभको समापन समारोहमा सम्पुर्ण सहभागीले अर्को वर्ष नेपालमा […]

आइतवार, असार ३१, २०८०

काठमाडौँ । नेपाल पुलिस क्लबले शनिबार सम्पन्न सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष क्लब भलिबल लिगमा दुई उपाधि उचाल्ने अवसर गुमाएको छ। नेपाल भलिबल संघको आयोजनामा भएको लिगमा पुलिसको महिला र पुरुष दुवै टोली […]

आइतवार, असार ३१, २०८०