२०८१ माघ १३, आइतवार , १२:४७:१५ बजे

Sajhamanch

खेलकुद

काठमाडौँ । फिफा महिला विश्वकपको उपाधिका लागि आज इंग्ल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ। खेल सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा नेपाली समय अनुसार पौने चार बजे सुरु हुनेछ। यस वर्ष फाइनलमा पुगेका दुबै टिम नयाँ हुन्। आजको खेल […]

आइतवार, भदौ ३, २०८०

काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटी र ब्राइटनले प्रिमियर लिग २०२३-२४ मा लगातार दोस्रो खेल जित्दै शतप्रतिशत नतिजालाई कायम राखेका छन् । शनिबार राति भएको खेल च्याम्पियन सिटीले न्युकासल युनाइटेडलाई १-० ले पराजित गर्‍यो । […]

आइतवार, भदौ ३, २०८०

काठमाडौं । एसिया कप क्रिकेट खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम अर्को हप्ता पाकिस्तान जाने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) स्रोतका अनुसार नेपाली टिमको भिजाको काम सकिइसकेको हुनाले जतिसक्दो छिटो टिमलाई पाकिस्तान पठाउने […]

शुक्रवार, भदौ १, २०८०

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्य सावित्रा भण्डारी ‘साम्बा’ले इजरायलमा पहिलो गोल गरेकी छन् । होपएल रानानामा अनुबन्ध भएकी सावित्राले एथेना कपको दोस्रो चरणमा हाडेरा ट्यालेन्ट्स विरुद्धको खेलमा डेब्यु गोल गरेकी हुन् । […]

शुक्रवार, भदौ १, २०८०

काठमाडौं । ब्याडमिन्टन एसिया (साउथ एसिया) रिजनल च्याम्पियनसिप भोलि शुक्रबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । पहिलो पटक नेपालमा आयोजना हुन लागेको ब्याडमिन्टन एसियाको उक्त प्रतियोगितामा यू-१५ र यू-१७ गरी दुई उमेर समूहमा प्रतिस्पर्धा हुनेछ […]

बिहिवार, साउन ३२, २०८०

काठमाडौँ । सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ पनि स्थगित भएको छ। न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित गौशाला २६ की आमाको जन्ममिति दुई खालको देखिएको भन्दै प्रमाणीकरण गर्न आदेश दिएको हो। इजलासले जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला […]

बिहिवार, साउन ३२, २०८०

काठमाडौं । ब्राजिलियन फरवार्ड नेयमारले ग्लोबल स्टार बन्ने चाहनाका साथ साउदी अरबको क्लबमा आबद्ध भएको बताएका छन् । पेरिस सेन्ट जर्मन (पीएसजी) का पूर्व स्टार ३१ वर्षीय नेयमार २ वर्षका लागि ९० मिलियन युरो र […]

बिहिवार, साउन ३२, २०८०

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजदेखि काठमाडौं जिल्ला अदालतमा नियमित सुनुवाइ हुँदै छ । उनले काठमाडौंको गौशालास्थित एक होटलमा एक नाबालिकलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका छन् । पछिल्लो पटक विश्वकप छनोटका लागि […]

बिहिवार, साउन ३२, २०८०

काठमाडौं । एसियाको खेलकुम्भ अर्थात एसियन गेम्स (एसियाड) को इतिहास सात दशक भन्दा लामो छ । आफ्नो छुट्टै खेलकुद महोत्सव गर्ने लक्ष्यसहित सन् १९५१ मा भारतको नयाँ दिल्लीमा पहिलो एसियन गेम्स भएको थियो । एसियाडको […]

बिहिवार, साउन ३२, २०८०

काठमाडौं । एएफसी कप छनोटको प्रारम्भिक चरणको दोस्रो खेलमा नेपालको ए डिभिजन क्लब मछिन्द्र एफसीले आज भारतको आइएसएल क्लब मोहन बगानसँग खेल्दैछ । खेल कोलकतास्थित साल्ट लेक स्टेडियममा नेपाली समय अनुसार राति सवा ७ बजे […]

बुधवार, साउन ३१, २०८०