काठमाडौं । काठमाडौंको दक्षिणकालीमा पुरूष र महिला मृत फेला परेका छन्। दक्षिणकाली नगरपालिका वडा नम्बर ८ केराबारीस्थित भिरमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। धादिङ सिद्धलेख गाउँपालिका […]
धनगढी । कर्णाली नदीमा डुबेर एक जना बेपत्ता भएका छन् । बुधबार साँझ करिब पौने ५ बजेको समयमा मोहन्याल गाउँपालिका-४ स्थित कर्णाली नदीमा नुहाउने क्रममा ४१ वर्षीय धनबहादुर पुन डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ […]
धनगढी । कैलालीमा हावाहुरीले ढलेको रुखले च्यापिएर एक किशोरीको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ विशालनगर बस्ने १५ वर्षीया प्याउरी बिकको हावाहुरीले ढलेको रुखले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार राति करिब ८ […]
काठमाडौं । स्रोत नखुलेको अवैध रकम बोकेर काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेका चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने चिनियाँ नागरिकमा ३२ वर्षीय जेहाङ युआन, ५० वर्षीय निङ छिलिन, २४ वर्षीय क्यूओ […]
विराटनगर । नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु भएको छ । लामो समयदेखि प्याक्रियाज सम्बन्धीको विरामी रहेका खनालको उपचारका लागि भारतको हैदराबाद लगिएको थियो । उपचारको क्रममा खनालको मृत्यु भएको एमाले सुनसरीका पूर्व अध्यक्ष […]
मोरङ । मोरङको उर्लाबारीमा निर्माणाधीन घरको छतबाट खसेर एक जना मजदुरको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–२ का ४८ वर्षीय सनीकुमार श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार उर्लाबारी–२ […]
बिर्तामोड। बिर्तामोड नगरपालिका वडा नं. १० मा उदघोषण, माइन्युट लेखन तथा फरदर करियर सम्बन्धी तालिम शुरु भएको छ । बिर्तामोड नगरपालिका वडा नं. १० को आर्थिक सहयोग र नारी सञ्चार गृह झापाको आयोजनामा एसईई र […]
काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । बिहीबार बिहान ७ः३८ बजे जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको […]
काठमाडौं । नेपाल प्रहरीका बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी रहेका छन् । एक जना १३ वर्षीया बालिकाले यौन दुर्व्यवहार (बलात्कार […]
महोत्तरी । आज ज्येष्ठ कृष्णपक्षको आमावस्या । मिथिलाका नारी (मिथिलानी) वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधनाका साथ पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउँदैछन् । वटसावित्री पर्वलाई स्थानीय भाषामा ‘वसराइत पावइन’ पनि भनिन्छ […]