२०८२ पौष १७ बिहिवार , ०७:२१:२३ बजे

Sajhamanch

समाज

इलाम । इलामको चुलाचुली गाउँपालिका-४ स्थित ऐना पोखरीमा डुबेर स्थानीय १८ बर्षीया विनीता जोगीको मृत्यु भएको छ । बिहीबार अपराह्न स्थानीय मन बहादुर जोगीकी छोरी १८ बर्षीया विनीता जोगी, विष्णु लिम्बुको छोरी १८ कि रोजिना […]

शुक्रवार, जेठ २५, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर ९ स्थित डाँडागाउँमा रहेको कोशेली अचार उद्योगलाई प्रविधि हस्तान्तरण गरेको छ । गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले अचार हाल्ने ड्रम र तौलिने मेशिन हस्तान्तरण गरेको […]

शुक्रवार, जेठ २५, २०८१

दाङ । दाङमा श्रीमतीको हत्या गरी फरार भएका नेपाली सेनाका जवान पक्राउ परेका छन्। शनिबार बिहान ८ बजे दाङको तुलसीपुर उपमहानगरपालिका(६ कोठामै श्रीमतीको हत्या गरी सेनाका जवान ३६ वर्षीय शालिकराम बुढाथोकी फरार भएका थिए। उनलाई […]

शुक्रवार, जेठ २५, २०८१

बिर्तामोड । बाढीको उच्च जोखिममा रहेको झापामा यो वर्ष बाढीबाट विस्थापित हुनसक्ने परिवारलाई राख्न २५० वटाभन्दा बढी स्थानलाई आकस्मिक आश्रयस्थल तोकिएको छ । सम्बन्धित स्थानका विद्यालय, सामुदायिक भवन, रेडक्रस, स्वास्थ्य चौकीलगायतका स्थानलाई आकस्मिक आश्रयस्थल तोकिएको […]

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । हलमा आज बिहानैदेखि दुई फिल्म ‘गाउँ आएको बाटो’ र ‘लण्डन टु पेरिस’ प्रदर्शन भइरहेको छ। दुई फरक विधाका फिल्मले उत्साहजनक सो पाएको छ। देशको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्स, आईएनआई सिनेमाज, वान सिनेमाज, एफक्युब […]

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । अमेरिकाको मेरिल्याण्डमा हुन लागेको ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा सहभागी चलचित्रको सूची सार्वजनिक गरिएको छ। आउँदो असार ६ देखि ९ गतेसम्म आयोजना हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, […]

शुक्रवार, जेठ २५, २०८१

झापा । करिब सात महिना अघि मात्र घरेलु कामदारका रूपमा कुवेत पुगेकी सल्यान बागचौर नगरपालिका–९ घर भएकी जानकी कुँवरले गत ४ जेठमा आत्महत्या गरिन् । अवैधानिक बाटो हुँदै घरेलु कामदारका रूपमा पुगेकी राहदानी नम्बर पीए […]

शुक्रवार, जेठ २५, २०८१

दाङ। दाङमा नेपाली सेनाका एक जवानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको तुलसीपुर उपहानगरपालिका वडा नम्बर ६ लुङ्ग्री टोलमा बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले श्रीमती २७ वर्षीया टीका बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेका हुन् […]

शुक्रवार, जेठ २५, २०८१

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१ तालघारेमा स्कुटरले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ। घाँसीकुवाबाट दमौलीतर्फ आउँदै गरेको हालसम्म नम्बर नखुलेको स्कुटरले पैदलयात्री अन्दाजी वर्ष ५०/५५ की महिलालाई ठक्कर दिई दुर्घटना भएको […]

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । बुधबार साँझ नागार्जुन नगरपालिकाबाट पक्राउ परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटीविरुद्ध जबरजस्ती करणी गरेको कसूरमा जाहेरी दर्ता भएको छ । प्रहरी वृत्त, स्वयम्भुमा पीडित १२ वर्षीया किशोरीको तर्फबाट बिहीबार जाहेरी दर्ता भएको जिल्ला […]

शुक्रवार, जेठ २५, २०८१