२०८२ पौष १७ बिहिवार , ०९:२०:२४ बजे

Sajhamanch

समाज

काठमाडौं । जारी टी–२० विश्वकप अन्तर्गत आज भारत र पाकिस्तान भिड्दैछन्।समुह ए अन्तर्गत भारत र पाकिस्तानबीच खेल हुन लागेको हो। न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु […]

आइतवार, जेठ २७, २०८१

इजरायलले हमासको नियन्त्रणमा रहेका चार जना बन्धकलाई आफ्नो सेनाले जीवितै उद्धार गरेको जनाएको छ।संयुक्त राष्ट्रसङ्घद्वारा गाजाको शरणार्थी शिविरमा सञ्चालित एक विद्यालयमा भएको घातक आक्रमण पछि इजरायललाई कालो सूचिमा राखिरहेकै बीच इजरायलले सुरक्षा कारबाहीलाई तीव्रता दिइरहेको […]

आइतवार, जेठ २७, २०८१

भद्रपुर । वर्षा याममा दाहसंस्कार गर्न निकै कठिनाइ भोगिरहेका हल्दिबारी गाउँपालिका–३, ४ र ५ नम्बर वडावासीले अब राहत पाउने भएका छन् । हल्दिबारी–३ स्थित रङ्गेडाडा देउनिया खोलामा निर्माणाधीन आर्यघाट सम्पन्न हुन लागेकाले दाहसंस्कार कार्यमा स्थानीयले […]

शनिवार, जेठ २६, २०८१

कमल । कमल गाउँपालिकाको केर्खामा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । कुइनेटो मिडिया प्रालिको आयोजना तथा कमल गाउँपालिका ३ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । आज शनिबारबाट सुरु भएको तालिम […]

शनिवार, जेठ २६, २०८१

बिर्तामोड । बाह्रदशी जेसीजले बाह्रदशी गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा पढिरहेका १७ जना विद्यार्थीको अभिभावकत्व लिएको छ । जेसीजको दिगो विकास कार्यक्रम अन्तर्गत विद्यार्थीको सम्पूर्ण खर्च व्यहोर्ने गरी जेसीजले यसवर्ष १७ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको […]

शुक्रवार, जेठ २५, २०८१

विराटनगर । मोरङको रंगेली नगरपालिकामा नगरप्रहरीमाथि आक्रमण र कार्यवाहक मेयर, प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकाहरुलाई छाड्न माग गर्दै विद्यार्थीहरूले विराटनगरमा प्रदर्शन गरेका छन् । शुक्रबार दिउँसो महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीले […]

शुक्रवार, जेठ २५, २०८१

विराटनगर । मुलुकी देवानी संहिता–२०७४ को दफा ७०९१०को (घ) ले महिला पुरुषको विवाहको न्यूनतम उमेर २० वर्ष तोकेको छ । विवाहको उमेर सामाजिक परिवेशसँग नमिलेको भन्दै नेपाल बार एशोसिएशनले कानून संशोधन गर्नुपर्ने माग गरेको छ […]

शुक्रवार, जेठ २५, २०८१

विराटनगर। मोरङमा विद्यार्थीको समूहले रंगेली नगरपालिकाका नगररक्षक (नगरप्रहरी) माथि आक्रमण गरेको छ । निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै नगरपालिका पुगेका उनीहरूले नगरप्रहरीमाथि आक्रमण गरेका हुन् । विद्यार्थी समूहको आक्रमणबाट […]

शुक्रवार, जेठ २५, २०८१

बिर्तामोड । ग्रासरुट फुटबललाई प्रोत्साहन गर्ने उद्देश्यसाथ वीरता जेसिजले बिर्तामोडस्थित सैनिक युथ क्लबलाई फुटबल प्रदान गरेको छ ।आज एक कार्यक्रमका बीच बिर्तामोड- १० मा रहेको क्लबलाई खेल मैदानमा पुगेर आठ थान अभ्यास बल प्रदान गरेको […]

शुक्रवार, जेठ २५, २०८१

इलाम । इलामको चुलाचुली गाउँपालिकाले शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध लगाएको छ। गाउँ कार्यपालिका बिहीबारको बैठकले उक्त निर्णय गरेको हो। गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार शिक्षक आ-आफ्ना पेसागत संघसंगठनमा आबद्ध भएपनि कुनै राजनीतिक दलको सदस्यता लिन, […]

शुक्रवार, जेठ २५, २०८१