२०८३ वैशाख २९ मङ्गलवार , ०५:४६:०७ बजे

Sajhamanch

समाज

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि एन्फा महिला लिग सुरु हुँदै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने प्रतियोगितामा १० टिम सहभागी छन् ।लिगमा त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, नेपाल पुलिस […]

आइतवार, भदौ १६, २०८१

भद्रपुर । दिवङ्गत राष्ट्र सेवक प्रमोद तामाङको स्मृतिमा स्थापित प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कारबाट प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल सम्मानित भएका छन् । नेपाल निजामती कर्मचारी संगठन झापा तथा राष्ट्र सेवक बचत तथा […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं।हाल कोशी र बागमती प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकीका एकदुई र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया […]

आइतवार, भदौ १६, २०८१

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ गैरी टोल बस्ने ५० वर्षीया ईन्द्र कुमारी विश्वकर्मालाई अवैध लागूऔषध गाँजा ६७० ग्राम र चाँदीको दाना ५३० ग्राम सहित शुक्रबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चतराबाट […]

शनिवार, भदौ १५, २०८१

काठमाडौं । पेरिस पारालिम्पिक्समा कास्य पदक जितेकी पलेशा गोवर्धन श्रेष्ठले सरकारबाट ६५ लाख रुपैयाँ स्वतह पाउने भएकी छिन् । पेरिस पाराओलम्पिक्स–अन्तर्गत गएराति सम्पन्न के–४४ क्याटगोरीको महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले कास्य पदक जितेकी हुन् । […]

शनिवार, भदौ १५, २०८१

इलाम । दक्षिण कोरियामा निधन भएकी इलामको माई नगरपालिका–१ तिलटारकी सोनु श्रेष्ठको परिवारलाई ६ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्रदान गरिएको छ। इलामेली समाज कोरिया, विद्यार्थीहरूको संस्था सोनसिक र एनआरएनए कोरियाले संकलन गरेको ६ लाख […]

शनिवार, भदौ १५, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पारालिम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई बधाई दिएका छन्। उनले समाजिक सञ्जालमार्फत ऐतिहासिक कास्य पदक विजेता गोवर्धनलाई बधाई दिएका हुन्। उनले भनेका छन्, ‘फरक क्षमता भएर नेपाली खेलकुदमा आफूलाई अब्बल दर्शाउनुभएकी […]

शनिवार, भदौ १५, २०८१

झापा । झापामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि ९८ उजुरी दर्ता भएका छन । जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएका उक्त उजुरीहरुमध्ये एउटामा सहमति र दुईवटा उजुरी फिर्ता भएको सहायक प्रमुख […]

शनिवार, भदौ १५, २०८१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी मंसिर महिनामा आयोजना गर्ने फ्रेञ्चाइज टी-२० क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) मा आठ टिमबीच प्रतिस्पर्धा गराउने निर्णय गरेकोमा टिमहरूको नाम घोषणा गरेको छ। आठ टिमबीच पहिलो […]

शनिवार, भदौ १५, २०८१

काठमाडौं । छुनुमुनुको आयोजनामा ‘छुनुमुनु नेपाल–भारत बाल नाटक महोत्सव २०८१ शुरू भएको छ । नेपाल फिल्म क्याम्पसमा हिजोदेखि शुरू भएको महोत्सव यही २० गतेसम्म चल्नेछ । नेपाल र भारतका कलाकारलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्न महोत्सव […]

शनिवार, भदौ १५, २०८१