२०८३ वैशाख २९ मङ्गलवार , ०४:५६:०९ बजे

Sajhamanch

समाज

धनगढी । धनगढीका दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । शनिबार राति सवा एक बजेतिर गोदावरी नगरपालिका-१ धनगढी रोडस्थित पाठक पेट्रोल पम्प नजिकै ना४ख ९६३ नम्बरको ट्रकमा से५प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किंदा चालकको मृत्यु […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडक खण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् । बिहान ए आर ०१ टी ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको ट्रक ठोक्किएका हुन् । दुर्घटनामा ट्रकका चालक […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । अफ्रिका र युरोपेली देशमा देखिएको एमपक्स अर्थात् (मङ्की पक्स) को जोखिम नेपालमा पनि रहेको डाक्टरहरूले बताएका छन् । तर कोरोना भाइरस जस्तो आत्तिनु नपर्ने उनीहरूको भनाइ छ । जनस्वास्थ्यविद् डा.शेरबहादुर पुनले विश्वका कुनै […]

आइतवार, भदौ १६, २०८१

शिवसताक्षी । झापाको कनकाई निवासी एक दम्पत्तीले आफ्नो जन्म दिन शिवसताक्षीका नवजात शिशुका लागि न्यानो कपडा वितरण गरेर मनाएका छन् । शिवसताक्षी वडा नं. ४ रङ्याथान बजारमा आयोजित तीज मिलन कार्यक्रममा ती दम्पत्तीले ५० हजार […]

आइतवार, भदौ १६, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी नरपालिका वडा नं. ४ को आयोजनामा रंगेयाथन बजारमा स्थानीय दिदी बहिनीहरुले शनिबार तीज मनाएका छन् । झापा क्षेत्र नं. ४ का संघीय सांसद एलपी साँवा लिम्बूको प्रमुख आतिथ्यमा आयोजित तीज कार्यक्रममा […]

आइतवार, भदौ १६, २०८१

दमक । हस्तक्षेपकारी अमेरिकन चलखेल विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले विरोध प्रदर्शन गरेको छ। शनिबार दमकमा सो पार्टीका नेता कार्यकर्ता तथा स्थानीय जनताको उपस्थितिमा र्यालीसहितको विरोध प्रदर्शन गरिएको हो । पछिल्लो समय अमेरिकाले […]

आइतवार, भदौ १६, २०८१

भद्रपुर । झापाको सदरमुकाम चन्द्रगढीमा रहेर साहित्य, कला, पत्रकारिता क्षेत्रका सकृय रहेको वर्तमान साहित्य प्रतिष्ठान झापाले स्थापनाको २५औं वर्ष पूरा गरेको छ । सोही उपलक्ष्यमा शनिबार यहाँ विविध कार्यक्रम सम्पन्न गरिएको छ । प्रतिष्ठानका अध्यक्ष […]

आइतवार, भदौ १६, २०८१

काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ । निगमले गएराति १२ बजेदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटर दुई तथा डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले घटाएको हो ।इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद […]

आइतवार, भदौ १६, २०८१

अफगानिस्तानमा तालिवानले सार्वजनिक स्थलमा महिलको आवाज र अनुहारलाई प्रतिबन्ध लगाएको छ । तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाले अनुमोदन गरेको नयाँ कानूनले महिलाहरूलाई घर बाहिर ठूलो स्वरमा बोल्न र अनुहार देखाउन लगायतका प्रतिबन्ध लगाएको बीबीसीले जनाएको […]

आइतवार, भदौ १६, २०८१

भद्रपुर । झापामा रहेका धामीझाँक्री तथा वैद्यहरूले भद्रपुरमा विविध कला प्रदर्शन गर्दै सातौं मनषादेवी विषहरी विष खेल सम्पन्न गरेका छन् । नेपाल राष्ट्रिय धामी वैद्य संघ झापाको आयोजनामा भद्रपुर ७ मा झापा, मोरङ लगायत भारतको […]

आइतवार, भदौ १६, २०८१