२०८३ वैशाख २९ मङ्गलवार , ०४:५५:५३ बजे

Sajhamanch

समाज

काठमाडौं । अवैधरूपमा साउदी अरेबियामा काम गरिरहेका १४६ कामदारले नेपाल आउने भिसा (एक्जिट भिसा) पाएका छन्। साउदीस्थित नेपाली दूतावासको पहलमा साउदीको अध्यागमन कार्यालयले हुरुब (कम्पनी छोडेर भागेका) र इकामा (बस्ने अनुमति) सकिएका वा नपाएका १४६ […]

आइतवार, भदौ १६, २०८१

झापा । झापाको कन्काई नगरपालिका ३ एकान्त टोलमा रहेको कुखुरा र बंगुर फर्ममा आगलागी भएको छ । गएराति ११ः४५ बजेतिर विद्युत सर्ट भई सूर्य चौलागाँईले संचालन गरेको कुखुरा र बंगुर फर्ममा आगलागी भएको हो । […]

आइतवार, भदौ १६, २०८१

झापा । धानबालीमा रोग-किरा नलागोस् भनेर कञ्चनपुरका थारू समुदायले ‘हरेरी’ पूजा गर्न थालेका छन्। थारू समुदायको बसोबास रहेको गाउँबस्तीमा धान रोपाइँ गरिएपछि सामूहिक हरेरी पूजा गर्ने चलन छ। साउनदेखि भदौभित्र यो पूजा गरिन्छ। पूजा अवधिभर […]

आइतवार, भदौ १६, २०८१

झापा । नयाँ आर्थिक वर्ष सुरुआत भएको डेढ महिना बितिसक्दा पनि झापाको स्थानीय तहले आर्थिक कारोबार गर्न सकेका छैनन् । स्थानीय तहले बैंक खाता सञ्चालन गर्न नसक्दा विकास निर्माणलगायत काम ठप्प भएका छन् । गाउँसभा […]

आइतवार, भदौ १६, २०८१

काठमाडौं । देशभर डेंगु सङ्क्रमितको सङ्ख्या ६ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत मध्य माघयता ६ हजार ३४७ जनामा डेंगु सङ्क्रमण भएको छ । गत अगस्ट २७ मा […]

आइतवार, भदौ १६, २०८१

भद्रपुर । झापाको भद्रपुर नगरपालिका–६ भतियाबारीकी १८ वर्षीया रेखाकुमारी राजवंशी सात दिनदेखि बेपत्ता भएकी छन् । घरबाट विद्यालय जान्छु भनेर हिँडेकी उनी गत भदौ ९ गतेदेखि बेपत्ता भएकी हुन् । भद्रपुर सेकेण्डरी स्कूलमा कक्षा–१२ मा […]

आइतवार, भदौ १६, २०८१

बिर्तामोड । झापा बिर्तामोड-५ मा बस्दै आएका प्रकाश थापा नेपालमै जन्मिए तर ७७ वर्षको उमेरमा पनि नागरिकताविहीन छन् । उनका दाजुभाइ, श्रीमती र छोराको नागरिकता छ तर उनको छैन । उनकी श्रीमतीको माइतमै नागरिकता बनेको […]

आइतवार, भदौ १६, २०८१

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा दुई बालिका मृत अवस्थामा भेटिएका छन् । स्थानीय सीता रेग्मीको घरमा डेरा गरी बस्दै आएका अर्जुन कार्की र अस्मिता कार्कीका छारीहरु १ वर्षीया अर्पणा र ३ वर्षकी आयिकाको शव […]

आइतवार, भदौ १६, २०८१

झापा । पूर्वपश्चिम राजमार्गस्थित बिर्तामोडमा बसको ठक्करबाट हिजो साँझ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम माईनगरपालिका–४ की ३० वर्षीया तुलसा पाँचकोटी रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्र १–०२–००२ ख […]

आइतवार, भदौ १६, २०८१

बिर्तामोड । झापाको कनकाईस्थित सुरुंगामा काठमाडौँबाट आउँदै गरेको एउटा रात्रिबस दुर्घटनाग्रस्त भएको छ । आज बिहान भएको सो दुर्घटनामा केही यात्रु सामान्य घाइते भएको झापा प्रहरीले जनाएको छ । स्थानीय प्रहरी र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका […]

आइतवार, भदौ १६, २०८१