इलाम । नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति सदस्य तथा नयाँ पत्रिकाका झापा सम्वाददाता चिरञ्जीवी घिमिरे ‘नवराज शंकर स्मृति युवा प्रतिभा सम्मान २०८१’बाट सम्मानित भएका छन्। प्रतिष्ठानले आइतबार इलाम सदरमुकाममा आयोजना गरेको कार्यक्रममा घिमिरेलाई नगद […]
बिर्तामोड । श्री छठ महिला मञ्च बिर्तामोडले तीज मिलन कार्यक्रम गरेको छ । मञ्चका अध्यक्ष निशा साह गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बि एण्ड सी अस्पतालका स्त्री रोग विशेषज्ञ डा. सुरुची महतो रहेकी थिइन् […]
झापा । श्री कृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति झापाको अध्यक्षमा समर्पण खतिवडा निर्वाचित भएका छन् । शनिबार बैगुनधुरामा सम्पन्न युवा परिषदको ३४औं साधारणसभा तथा १३औं जिल्ला अधिवेशनबाट खतिवडा तीन वर्षे कार्यकालका लागि अध्यक्षमा […]
काठमाडौं । एन्फा महिला लिग फुटबलमा कोशी प्रदेशले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको उद्घाटन खेलमा कोशीले वालिङलाई ४–० गोलले हरायो । कोशीका लागि समिक्षा मगरले दुई […]
बिर्तामोड । आँखा उपचारमा अब्बल रहेको झापाको मेची आँखा अस्पतालमा भारतीय विशिष्ट व्यक्तिका परिवार आउने क्रम बढेको छ । बिर्तामोड सैनिकमोडमा भव्य भवन र उपकरणका साथै दक्ष चिकित्सकबाट उपचार हुँदै आएको अस्पतालमा एकजना भारतीय केन्द्रीय […]
काठमाडौं । प्रकाश तामाङ ‘काले’ ले नागरिकता प्रमाण पत्र पाएका छन् । आइतबार प्रशासनका अधिकारीले प्रकाशलाई उनको घर भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) मा पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् । ‘हेर्ने कथा’ मार्फत भेटिएका […]
शिवसताक्षी । झापा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद एलपी साँवा लिम्बुले शिवसताक्षीको दक्षिणी क्षेत्रमा भएका सडकहरु धेरै कालोपत्रे भइसकेको बताएका छन् । शिवसताक्षीको रङ्याथान बजारमा आयोजित तीज मिलन कार्यक्रमलाई सम्बोधन गर्ने […]
काठमाडौं । शेयर बजार आज उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ५३ दशमलव ६३ अङ्कले घटेर २ हजार ६९५ दशमलव ९३ विन्दुमा झरेको छ । आज म्युचल फन्ड समूहको […]
काठमाडौं । प्रतिकुल मौसमका कारण केही आन्तरिक उडानहरू प्रभावित बनेका छन् । त्रिभुवन विमानस्थल स्रोतका अनुसार काठमाडौँ–तुम्लिङटार, पोखरा–नेपालगञ्ज, पोखरा–भरतपुर र पोखरा–भैरहवाका उडानहरू प्रभावित बनेका हुन् । विमानस्थलका कारण पोखराबाट काठमाडौँका लागि २ उडानमात्रै भएका छन् […]
विराटनगर । कोशी प्रदेशमा अस्थायी सवारी चालक अनुमति पत्र (लाइसेन्स) बाडिने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सवारी लाइसेन्सको ट्रायल पास भएकालाई अस्थायी लाइसेन्स बाड्ने तयारी गरेको हो । यसरी वितरण गरिने अस्थायी […]