काठमाडौं । एन्फा महिला लिग फुटबलमा बाग्मती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा बाग्मतीले सुदूरपश्चिमलाई ५–१ गोलले हरायो । बाग्मतीका लागि अस्मिता खवाशले ह्याट्रिक गरिन् । […]
झापा । प्रहरीले स्रोत नखुलेको गरगहनासहित एक जनालाई सिरहाबाट नियन्त्रणमा लिएको छ। प्रहरीले लहान बजारस्थित दुर्गा मन्दिर नजिकबाट मोरङ उर्लाबारी नगरपालिका–५ बस्ने ३० वर्षीय दीपेन्द्र बिकलाई नियन्त्रणमा लिएको हो। बिकको साथबाट स्रोत नखुलेको चाँदीका गरगहना […]
झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा १ अर्ब ८० करोड ८२ लाख ९९ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको छ। जुन गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ३३.९८ प्रतिशत अर्थात ९३ […]
काठमाडौं । केही दिनयता घटिरहेको शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १२७ दशमलव ३२ विन्दुले बढेर २ हजार ८ २३ दशमलव २५ विन्दुमा पुगेको छ । आज सबै […]
बिर्तामोड । बिर्तामोडस्थित तारा नमस्ते बालआश्रमका बालबालिकालाई ६ हजार मूल्य बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गर्दै नेपाल महिला संघ बिर्तामोड ५ नम्बर वडा समितिले तीज विशेष कार्यक्रम गरेको छ । बाल आश्रम परिसरमा आयोजित कार्यक्रममा त्यहाँ […]
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ । आइतबार उच्च सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्धको मुद्धा मा सर्वोच्च जाने रायसहितको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको स्रोतले बताएको हो । […]
झापा । झापाको गौरादह नगरपालिका(३ स्थितबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो राती ८ बजे इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले गौरिगंजबाट दमकबाट तर्फ आउदै गरेको को.२७ प ३५४९ […]
मोरङ । विराटनगर महानगरपालिका-१८ रेलवे लाईन दशगजाबाट स्रोत नखुलेको ६ लाख रूपैयाँ सहित भारत अररिया फारबिसगंज-१० बस्ने ३९ वर्षीय अर्जुन कुमारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट भेडयारीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ […]
काठमाडौं । सुनको भाउ लगातार चार दिनदेखि घट्न थालेको छ । सुनको भाउ चार दिनमा तोलामा १२०० रुपैयाँले घटेको छ । आज पनि सुन तोलामा ३०० रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको १ […]
झापा। कोशी प्रदेश महिला फुटबल टिमकी नियमित कप्तान खुश्मा राई यतिबेला भुटानमा राष्ट्रिय महिला लिग खेल्दैछिन् । हिजोबाट नेपालमा पनि सुरु भएको राष्ट्रिय महिला लिगका कोशी प्रदेशले विजयी सुरुवात गर्दैगर्दा भुटानमा खुश्माले उत्कृष्ट प्रदर्शन गरिन् […]