२०८३ वैशाख २९ मङ्गलवार , ०६:२५:०५ बजे

Sajhamanch

समाज

विराटनगर। कोशी लोकमार्गको विराटनगरको बरागाछीमा सीटी सफारी चालकले चक्काजाम गरेका छन् । स्थानीय प्रशासनले लोकमार्गको बजार क्षेत्रमा सिटी सफारी चलाउन रोक लगाएपछि चालकहरुले चक्काजाम गरेका हुन् । विराटनगर महानगरपालिकाको गेटअगाडि सफारी राखेर प्रदर्शन गरेका चालकहरुले […]

शुक्रवार, भदौ १४, २०८१

सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-१७ स्थित धरान-चतरा सडक खण्डमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो दिउँसो प्रदेश १-०२-०५० प.५५९० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङ […]

शुक्रवार, भदौ १४, २०८१

बिर्तामोड । ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठानले भदौ २५ गते रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । बिर्तामोडस्थित हनुमान सेन्ट्रल परिसरमा प्रतिष्ठानले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो । प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद भट्टराईले भदौ २५ गते […]

शुक्रवार, भदौ १४, २०८१

विद्यालयको प्रधानाध्यापक नियुक्ति शिक्षा ऐन अनुसार कि गाउँपालिकाको इच्छाअनुसार ! कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ केर्खास्थित श्री शहीद धर्मभक्त माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विषयमा विगत केही दिनदेखि शैक्षिक वातावरण खलबलिएको छ । […]

शुक्रवार, भदौ १४, २०८१

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले पाँचथरको फालेलुङ्ग गाउँपालिका– ५ डाँडागाउँस्थित आइतराज केरुङको घरमा विस्फोटक पदार्थ विस्फोट हुँदा दुई बालबालिकाको मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । घटनामा दुई वर्षीया प्रिन्सा साँवा र ११ […]

शुक्रवार, भदौ १४, २०८१

बिर्तामोड। झापाको अर्जुनधारामा एक महिलाले आत्महत्या गरेको ३ घण्टा नबित्दै छिमेकी पुरुषले आत्महत्या गरेका छन् ।महिलाले भिडियो कल गरेर आत्महत्या गरेको केही समयपछि पुरुषले पनि आत्महत्या गरेका हुन् । अर्जुनधार–६ लक्ष्मीटोलकी अन्दाजी २४ वर्षकी नम्रता […]

शुक्रवार, भदौ १४, २०८१

बिर्तामोड । झापाको बिर्तामोड पहिलो सामुदायिक पुस्तकालयका रुपमा बिर्तामोड पब्लिक लाइब्रेरीको उद्घाटन भएको छ । बिर्तामोड पश्चिम बसस्ट्यान्ड दक्षिण रिभर साइडको कार्यालयसँगै सञ्चालनमा आएको पुस्तकालयको बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उद्घाटन आज उद्घाटन गरेका हुन् […]

शुक्रवार, भदौ १४, २०८१

काठमाडौं । २०८० सालको मदन पुरस्कार मोहन मैनालीको पुस्तक मुकाम रणमैदानले पाउने भएको छ । मदन पुरस्कार गुठीको शुक्रबार बसेको बैठकले मुकाम रणमैदान पुस्तकका लागि मोहन मैनालीलाई मदन पुरस्कार २०८० बाट सम्मान गर्ने निर्णय गरेको […]

शुक्रवार, भदौ १४, २०८१

काठमाडौं । हिजो अहिलेसम्मकै उच्च रेकर्ड बनाएको सुनको भाउ आज तोलामा ३०० रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । […]

शुक्रवार, भदौ १४, २०८१

झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा फोहोरमैला व्यवस्थापनका गर्न थालेको छ । यो कार्यका लागि इन्सिनरेटरको व्यवस्था गरेको छ भने बुद्धशान्ति–१ मा पाँच कठ्ठा जमिन २० वर्षका लागि लिजमा लिएर फोहोरमैला व्यवस्थापनमा गाउँपालिका जुटेको छ । […]

शुक्रवार, भदौ १४, २०८१