काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा जाँच उपकरण खादा, मालाले बिग्रिएको भन्दै बाहिर देखिने गरी नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालय आग्रह गरेको छ । कार्यालयले बिहीबार एक सूचना जारी गरेर यात्रुले लगाएर […]
काठमाडौं । चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन् ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन […]
काठमाडौं ।नेपाल राष्ट्र बैङ्कले दशैंमा नयाँ नोट खोज्नेलाई मध्यनजर गर्दै असोज १३ गतेदेखि असोज २२ गतेसम्म सुकिला नोट वितरण गरिने भएको छ।दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग, बैङ्किङ […]
काठमाडौं । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो सुदूरपश्चिममा साधरणतया देखि पूर्णतः बदली र बाँकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिमका धेरै […]
झापा । नेपालका उत्कृष्ट सहकारीहरुको सूचीमा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था (साकोस)ले सदस्य विस्तारित भेलाको आयोजना गरेर वित्तीय साक्षरता तालिम सञ्चालन गरेको छ । संस्थाले आफ्ना ४ वटा सेवा केन्द्रबाट चुनिएर आएका १०५ […]
शिवसताक्षी । झापाको पर्यटकीय स्थल दोमुखमा शिवसताक्षी नगरपालिकाले इन्टरलक ब्लक लगाउन सुरु गरेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० मा पर्ने पर्यटकीय क्षेत्र दोमुखा पिकनिक स्पोट तथा स्वीमिङ पूल जाने सडकमा पेवर्स पार्केटिङ्ग लगाउन […]
झापा । सशस्त्र प्रहरीले झापाको मेचीनगरबाट अन्दाजी साढे ८ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक दिवस न्यौपानेको टोलीले मेचीनगर नगरपालिका-६ […]
झापा। कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले सुकेको भारतीय प्याजको अधिकतम थोक मूल्य प्रतिकिलो १०० रुपैयाँ पुगेको जनाएको छ । बुधबारका लागि मूल्यसूची तोक्दै समितिले कलकत्ता, बेलडाँगा र नासिकको सुकेको प्याजको न्यूनतम थोक मूल्य पनि १०० […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बिहीबारदेखि वर्षा सुरु भएर तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरेको छ । विभागद्वारा आज जारी विशेष मौसमी बुलेटिनमा देशका केही स्थानमा भारी वर्षासमेत हुने जनाउँदै […]
विराटनगर । मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा करेन्ट लागेर बुधबार भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र ७२ वर्षीय कुमादेवी मण्डलको मृत्यु भएको हो । प्रहरीका अनुसार […]