२०८३ वैशाख २८ सोमवार , ०८:५७:११ बजे

Sajhamanch

समाज

काठमाडौं । कोरियामा पानीजहाज निर्माण क्षेत्र (सिप बिल्डिङ) को लागि भाषा परीक्षा पास भएका नेपालीले आफूहरुलाई छिटो पठाइदिन माग गरेका छन् । ईपीएस कोरिया शाखादेखि वैदेशिक रोजगार विभागसम्म पुगेर उनीहरुले दुई वर्षभित्र उत्तीर्ण सबैले जान […]

बिहिवार, भदौ २७, २०८१

झापा । झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २६ गते रतुवामाईमाई नगरपालिका-१ र २ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले […]

बिहिवार, भदौ २७, २०८१

काठमाडौं । सर्वोच्च अदालतले सिट क्षमताभन्दा बढी यात्रुलाई सार्वजनिक सवारीमा नचढाउन आदेश दिएको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले टंकप्रसाद भट्टराईलगायतले दायर गरेको रिट सुनुवाइ गर्दै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को […]

बिहिवार, भदौ २७, २०८१

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई, कुवेत, क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–९ सिनामंगल बस्ने सिराहा, सिरहा नगरपालिका–७ […]

बिहिवार, भदौ २७, २०८१

जलेश्वर । भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता भएका छन् । काठमाडौँमा बस्दै आएका उन कामको सिलसिलामा जनकपुर पुगेपछि परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि स्थानीय […]

बिहिवार, भदौ २७, २०८१

झापा । कोशी प्रदेशमा ट्रायल पास गरे लगत्तै सवारी अनुमतिपत्र पाइने भएको छ । कोशी प्रदेशबाट पहिलो पटक बुधबारदेखि अस्थायी अनुमतिपत्र वितरण सुरु गरिएको छ । स्मार्ट लाइसेन्सका लागि तीन वर्षसम्म पर्खनुपर्ने अवस्थाको अन्त्य गर्दै […]

बिहिवार, भदौ २७, २०८१

झापा । झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा पाठेघरको शल्यक्रियापछि एक वृद्धाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका ३ की ६४ वर्षीया शुकमाया लिम्बूको मृत्यु भएको हो । पाठेघरमा समस्या भएर शुकमायालाई मंगलबार साँझ ५ […]

बिहिवार, भदौ २७, २०८१

बिर्तामोड । झापाको बिर्तामोडस्थित बसपार्क प्रवेश गर्ने बाटोमा आज एकजना महिला शव भेटिएको छ । परिचय नखुलेकी ती महिलाको मृत्यु वा हत्याबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कान्तिपुर ड्राइभिङ सेन्टरको […]

बिहिवार, भदौ २७, २०८१

काठमाडौं । दशैं आउन एक महिना बाँकी रहँदा यात्रुले हवाई टिकट बुकिङ गर्न थालेका छन्। बसका टिकट असोज पहिलो हप्तादेखि खुला गर्ने भनिएको छ। एयरलाइन्सहरूले दशैंका लागि भनेर अग्रिम बुकिङ खुलाउँदैनन् तर पछि अभाव हुने […]

बिहिवार, भदौ २७, २०८१

काठमाडौं । देशभर डेंगुबाट संक्रमित संख्या ८ हजार १५९ पुगेको छ भने पाँच जानको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर डेंगु संक्रमित संख्या ८ […]

बिहिवार, भदौ २७, २०८१