२०८३ वैशाख २८ सोमवार , ०८:१८:३७ बजे

Sajhamanch

समाज

झापा । आतंकित पार्ने उद्धेश्यले एउटा समूहले गिरीबन्धु टी इस्टेटको चिया फ्याक्ट्रीको गेटअगाडि कुकर बम राखेको छ । पूर्वपश्चिम राजमार्गदेखि दक्षिण चालु अबस्थामा रहेको गिरीबन्धु टी इस्टेटको फ्याक्ट्रीको गेटअगाडि पड्काइसकेको कुकर फेला परेको हो । […]

शुक्रवार, भदौ २८, २०८१

बिर्तामोड । झापाको शिवसताक्षीमा भाईको हत्या आरोपमा आफ्नै दाजु पक्राउ परेका छन् । शिवसताक्षी–८ शितल चोकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या आरोपमा उनका दाजु नारायण सिटौलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हिजो राति करिब […]

शुक्रवार, भदौ २८, २०८१

काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा भर्ना खुलेको छ । प्रहरी निरीक्षकमा ६४ जना र प्रहरी सहायक निरीक्षकमा २५६ जनाका लागि नयाँ भर्ना खुलेको हो । प्रहरी निरीक्षकमा […]

शुक्रवार, भदौ २८, २०८१

काठमाडौं । आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सेप्सिस भनेको शरीरको कुनै अङ्गमा भएको सङ्क्रमणले उत्पन्न हुने अवस्था हो, जसले सङ्क्रमण फैलिँदै शरीरका अरु महत्त्वपूर्ण अङ्गहरूलाई पनि असर गर्छ । […]

शुक्रवार, भदौ २८, २०८१

आठ महिनाअघि रिलिज भएको नेपाली गीत ‘कश्मीरे पछ्यौरी’ युट्युबको ग्लोबल ट्रेन्डिङमा पर्ने सम्भवतः पहिलो नेपाली गीत बनेको छ । समाचार तयार पार्दासम्म बिहीबार यो गीत विश्वव्यापी ट्रेन्डिङको ९९ औं स्थानमा छ ।गीतलाई अहिलेसम्म एक करोड […]

शुक्रवार, भदौ २८, २०८१

काठमाडौं । देशका केही भागमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो कर्णाली र सुदूरपश्चिमका केही तथा […]

शुक्रवार, भदौ २८, २०८१

काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा डेब्यु गर्नु अघि काठमाडौं स्पाइकर्सले जगदीश भट्टलाई टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। लामो कोचिङ अनुभवसँगै भलिबलको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रकारको नेतृत्व गरिसकेका भट्ट आगामी सिजनमा […]

बिहिवार, भदौ २७, २०८१

सरोज भट्टराई, शिवसताक्षी झापाको कमल गाउँपालिका निवासी एक युवाले चार पाङ्ग्रे गाडी निर्माण गरेका छन् । कमल गाउँपालिका वडा न नं. ६ का २३ वर्षीय अर्जुन विकले चार पाङ्गग्रे गाडी निर्माण गरी आज पर्यटकीय स्थल […]

बिहिवार, भदौ २७, २०८१

झापा । झापाको अर्जुनधारा नगरपालिकामा पूजाको प्रसाद सेवन गर्दा ७० जनाभन्दा बढी बिरामी भएका छन् । सबै बिरामीमा बान्ता, झाडापखाला, ज्वरो लगायतका एकै प्रकारको लक्षण देखिएको शनिश्चरे अस्पतालका डा. योगेश चेम्जोङले बताए। प्रसाद सेवन गर्नेहरुलाई […]

बिहिवार, भदौ २७, २०८१

काठमाडौं । लगातार ६ दिनसम्म घटेको शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७८ दशमलव १७ अङ्कले बढेर २ हजार ६८८ दशमलव ३८ विन्दुमा पुगेको छ । आज म्युचुअल […]

बिहिवार, भदौ २७, २०८१