२०८३ वैशाख २८ सोमवार , ०९:४५:४५ बजे

Sajhamanch

समाज

कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ स्थित श्री सिंहदेवी मन्दिर व्यवस्थापन समितिको १३औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न गरिएको छ । सिंहदेवी मन्दिर सामुदायिक भवनको सभाहलमा सम्पन्न भएको साधारणसभामा व्यवस्थापन समितिका अध्यक्ष धनराज गिरीले […]

बुधवार, भदौ २६, २०८१

झापा । सरकारले चाडपर्वलाई लक्षित गरी चिनी आयातका लागि सहुलियत दिएको छ । चिनी आयातमा ३० प्रतिशत भन्सार शुल्क लाग्दै आएको छ । यो पटक चिनीमा साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई […]

बुधवार, भदौ २६, २०८१

झापा । इलामको दानाबारीबाट विक्रीका लागि बिर्तामोडस्थित कृषि थोक बजारमा ल्याइएको ७० घरी काँचो केरामा विषादीको मात्रा उच्च भएको फेला परेको छ । विषादीको मात्रा उच्च भएपछि उपभोग गर्न अयोग्य भएको छ । आज विषादी […]

बुधवार, भदौ २६, २०८१

काठमाडौं । भाद्र शुक्ल अष्टमी बुधबार कागे अष्टमी पर्व मनाइँदै छ। कागे अष्टमीमा अवसरमा कागेश्वर मनोहरा नगरपालिका-१ मा पर्ने कागेश्वरीको मन्दिरमा घुइँचो लागेको छ। कागेश्वरीमा पूजा गर्दा कागको स्पर्शलगायत दोषबाट मुक्त भइने विश्वास छ। यसैले […]

बुधवार, भदौ २६, २०८१

झापा । झापाको मेचीनगरमा खुकुरी प्रहारबाट दुई जना घाइते भएका छन् । आफ्नै छिमेकीलाई घाइते बनाउने मेचीनगर नगरपालिका १० का ३२ वर्षीय मदन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । उनले गएराति ९ बजेतिर मादक पदार्थ […]

बुधवार, भदौ २६, २०८१

काठमाडौं । वैदेशिक रोजगारमा ईटली तथा क्यानडा पठाइदिने भन्दै विभिन्न व्यक्तिहरूबाट १ करोड ७४ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी हिजो सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा डडेलधुराको नवदुर्गा गाउँपालिका–४ घर […]

बुधवार, भदौ २६, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर १ मा लामो समय वडासचिव रहेर सेवा गरेकी टिका अधिकारीलाई बिर्तामोड नगर अस्पतालमा प्रशासन प्रमुख रहने गरी सरुवा गरिएको छ । वडा कार्यालयको सचिवका रुपमा उत्कृष्ट जनसेवक रहेकी अधिकारीलाई […]

बुधवार, भदौ २६, २०८१

काठमाडौं । गायिका विष्णु माझीले दशैंको गीत पनि ल्याउने भएकी छन् । तीजमा गीत सार्वजनिक गरेको महिना दिनपछि उनको नयाँ गीत सार्वजनिक हुने तयारीमा छ । विष्णुको नयाँ गीतको उत्पादनमा सक्रिय स्रोतले  दिएको जानकारी अनुसार […]

बुधवार, भदौ २६, २०८१

काठमाडौं । चलचित्र ‘सानो संसार’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक ट्रेलरले सिनेमाको कथा खोलेको छ ।मध्यमवर्गीय परिवारको संघर्ष, विदेश मोह, सन्तानलाई विदेश पठाउने अभिभावकले गरेको संघर्ष ट्रेलरमा देख्न सकिन्छ ।विदेशमा कामको अवसर । […]

बुधवार, भदौ २६, २०८१

काठमाडौं । देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। […]

बुधवार, भदौ २६, २०८१