२०८२ पौष २१ सोमवार , ०६:१४:१७ बजे

Sajhamanch

समाज

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विनियोजन विधेयकको छलफलका क्रममा केही सांसदले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेकी छन् । आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक […]

सोमवार, असार १०, २०८१

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले अजोड इन्स्योसेन्स कम्पनी विरुद्ध अदालतको अवहेलनामा सजायको माग गर्दै आज मुद्धा दर्ता गरेको छ । कोरोना बीमा बापतको रकम भुक्तानी गर्न उच्च अदालत विराटनगरले बीमा कम्पनीका नाममा २०७९ जेठ […]

सोमवार, असार १०, २०८१

काठमाडौं । भारतीय रेलवेले नेपाली भूमि भएर उत्तरपूर्वी क्षेत्रलाई जोड्न रेलमार्ग निर्माणका लागि अध्ययन थालेको छ। द हिन्दु बिजनेस लाइनमा प्रकाशित समाचारअनुसार नयाँ रेलमार्गको रुट पश्चिम बंगालस्थित सिलिगुडी करिडोर (चिकेन नेक रिजनबाट) बाट हुनेछ। भारतीय […]

सोमवार, असार १०, २०८१

मेचीनगर । मेचीनगरमा क्रियाशील ५ राजनीतिक दलले नदीजन्य पदार्थको अनियन्त्रित उत्खननबारे सर्वदलीय छानबिन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन नगरपालिकासँग माग गरेका छन् । नेपाली कांग्रेसका सुवेशकुमार पनेरु, जनता समाजवादी पार्टीका ओमप्रकाश खापुङ, राष्ट्रिय प्रजातन्त्र […]

सोमवार, असार १०, २०८१

चितवन । दुर्लभ वन्यजन्तु एकसिंगे गैंडालाई गोली हानी घाइते बनाएको आरोपमा पक्राउ परी आठ वर्ष जेल बसेर छुटेका पंकज कुमाल फेरि पक्राउ परेका छन् । खाग जस्तो देखिने वस्तु बिक्री गर्न लागेको आरोपमा भरतपुर महानगरपालिका–२८ […]

सोमवार, असार १०, २०८१

शिवसताक्षी । शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले आर्थिक वर्ष २०८१ र ०८२ का लागि ९६ करोड, २६ लाख ८५ हजार ७३५ हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले १४ औं नगरसभाबाट उपप्रमुख नरमाया कार्कीले आन्तरिक स्रोत, […]

सोमवार, असार १०, २०८१

झापा । हिजो घटेको शेयर बजार आज सामान्य बढेको छ । आज शेयर बजार परिसूचक नेप्से ३ दशमलव २१ अङ्कले बढेर २ हजार ६६ दशमलव १६ विन्दुमा पुगेको छ । आज बैंकिङ, होटल, लगानी, बीमा, […]

सोमवार, असार १०, २०८१

झापा । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज भारत र अस्ट्रेलिया खेल्दैछन् । यो खेल बेलुका सवा ८ बजे सेन्ट लुसियाको डेरेन सामी मैदानमा शुरु हुनेछ । लगातार दुई खेल जितेको भारत समूह ‘एक’ को शीर्ष […]

सोमवार, असार १०, २०८१

काठमाडौं । आगामी २३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थल कार्यालयले धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ बेलगायत काम गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्नुपर्ने जनाएको छ । विमानस्थल कार्यालयका […]

सोमवार, असार १०, २०८१

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएका २८ जिल्लामा आगामी भदौ मसान्तसम्म परिचयपत्र नम्बर प्राप्त गरी लाभग्राही परिचयपत्र नवीकरण गरेमा साउन १ गतेदेखिकै भत्ता उपलब्ध गराउने भएको छ । गृह […]

सोमवार, असार १०, २०८१