२०८३ वैशाख २७ आइतवार , ०७:१५:४८ बजे

Sajhamanch

समाज

ताप्लेजुङ । रेडपान्डा संरक्षण गर्न ताप्लेजुङको ग्राम्रीण क्षेत्रमा कुकुर र बिरालोको बन्ध्याकरण अभियान थाएिको छ। रेडपान्डा नेटवर्कको सहयोगमा हिमाली संरक्षण मञ्चले विगत ७ वर्षदेखि अभियानलाई निरन्तरता दिँदै आएको हो। रेडपान्डा पाइने विभिन्न बस्तीमा रहेका कुकुर […]

आइतवार, कार्तिक ४, २०८१

काठमाडौं । देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव छ ।देशका कोसी, मधेस, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया […]

आइतवार, कार्तिक ४, २०८१

काठमाडौं । आजदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल पास गरेपछि चालकको मोबाइलमै लाइसेन्स आउने भएको छ।नौ वर्षदेखि माग अनुसार कार्ड छपाइ हुन नसकेर वर्षौं कुर्नुपर्ने समस्या भएपछि सरकारले तत्कालका लागि आजदेखि नागरिक एपमार्फत मोबाइलमै डिजिटल […]

आइतवार, कार्तिक ४, २०८१

जनकपुरधाम । मेची-महाकाली राष्ट्रिय उद्धार यात्राको छैटौँ दिन शनिबार ११ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको जनाइएको छ । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा भइरहेको मेची-महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शनिबार सिरहाका विभिन्न […]

शनिवार, कार्तिक ३, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ५ शनिश्चरे रोडको पश्चिमतर्फ एक घरधनीले करिब २०० मिटर पक्की सडक भत्काएका छन्। बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वितरण गरेको खानेपानीको धारामा पानी नआएको निहुमा भक्तिप्रसाद […]

शनिवार, कार्तिक ३, २०८१

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र र ट्राफिक जरिवाना भुक्तानी प्रक्रियामा महत्त्वपूर्ण परिवर्तन गरेको जानकारी आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक फेसबुक मार्फत नयाँ व्यवस्थाबारे जानकारी दिइएको छ । नयाँ व्यवस्था अनुसार सवारी […]

शनिवार, कार्तिक ३, २०८१

अमेरिका । अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा नेपालीहरूको दोस्रो ठुलो चाड दीपावली (तिहार)लाई नेपाली समुदायको मुख्य पर्वको रूपमा मान्यता दिएको छ।गत बिहीबार आयोजित एक कार्यक्रममा नर्थ क्यारोलाइनाको गीलफर्ड काउन्टीले नेपाली समुदायको महत्त्वपूर्ण पर्वलाई मान्यता दिएको एक […]

शनिवार, कार्तिक ३, २०८१

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप शुक्रबार (आज) नै अमेरिका प्रस्थान गर्नेछन् । नेपालले अमेरिकाबीच तीन खेलको टी-२० शृंखला शुक्रबारदेखि आजदेखि सुरू भएको थियो […]

शुक्रवार, कार्तिक २, २०८१

धनकुटा । धनकुटाबाट लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी हिले धनकुटाले धनकुटा नगरपालिका-१ बाट पैदल यात्री स्थानीय २५ बर्षीय फुर्वा तामाङ, २७ बर्षीय छितेन तामाङ, २७ बर्षीय सोनाम […]

शुक्रवार, कार्तिक २, २०८१

काठमाडौं । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ । इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरी नायब उपरीक्षक श्याम अर्यालले बताए। दुवै सडकको वैकल्पिक […]

शुक्रवार, कार्तिक २, २०८१