२०८३ वैशाख २७ आइतवार , ०७:२०:२८ बजे

Sajhamanch

समाज

सुनसरी । धरानमा जुवा खेलिरहेको अवस्थामा दशजना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धरान पमहानगरपालिका–१ स्थित मदन ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाज जबेगुले बताए । डीएसपी […]

शुक्रवार, कार्तिक २, २०८१

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की प्रहरी हेडक्वार्टर तानिएका छन् । आर्थिक अनियमिततामा मुछिएको पाइएपछि प्रहरी हेडक्वार्टरले उनको जिम्मेवारी खासेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले […]

शुक्रवार, कार्तिक २, २०८१

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका-१४ गण्डक चेक पोष्टबाट एक हजार दरका ४७ थान नक्कली नोटसहित भारतीय नागरिक पक्राउ परेका छन् । भारतको विहार राज्य मोतीहारी ग्राम पञ्चायत रामगढवा नन्दपुर-४ बस्ने २० वर्षीय कृष्णकुमार महतोलाई बिहीबार […]

शुक्रवार, कार्तिक २, २०८१

काठमाडौं । दसैं सकिएलगत्तै बिहीबार २४ घन्टामा ५६ हजार ५११ यात्रु काठमाडौं उपत्यका प्रवेश गरेका छन् । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख एआईजी किरण बज्रचार्यका अनुसार, बस, सानो सवारी, मोटरसाइकल र माइक्रोमा गरेर १ कात्तिक […]

शुक्रवार, कार्तिक २, २०८१

काठमाडौं । सुनको भाउले लगातार कीर्तिमान बनाएको छ । आज एकैदिन सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च भएको हो ।आज सुनको भाउ तोलाको १ लाख ६४ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी […]

शुक्रवार, कार्तिक २, २०८१

विराटनगर । दशैंमा कोशी प्रदेशमा २६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी दसैँको अवधिमा कोशी प्रदेशमा […]

शुक्रवार, कार्तिक २, २०८१

झापा । खोटाङमा सुमो गाडीको पछाडि झुन्डिएका बालकको झरेर मृत्यु भएको छ । गएराति साढे ८ बजे दिक्तेल – खानीडाँडा सडक खण्डमा ना १ ज ५७४३ नम्बरको सुमोको पछाडि झुन्डिएका खाल्डे बस्ने दीपक बस्नेतका ८ […]

शुक्रवार, कार्तिक २, २०८१

काठमाठौं । असोजमा ५३ हजार ५२५ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागको मासिक विवरणअनुसार असोज महिनामा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ जना महिला कामको खोजीमा बाहिरिएका छन्। असोजमा म्यानपावर […]

शुक्रवार, कार्तिक २, २०८१

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत […]

शुक्रवार, कार्तिक २, २०८१

झापा । बिर्तामोडको कपास फ्याक्ट्रीमा आगलागी भएको छ । आज बिहान ८ः३० बजे बिर्तामोड– १ स्थित वरपीपल चोकमा नेक मोहम्मदले सञ्चालन गरेको कपडाबाट रुवा बनाउने इरतान कपास फ्याक्ट्रीमा अचानक विद्युत् सर्ट भई आगलागी भएको हो […]

शुक्रवार, कार्तिक २, २०८१