२०८३ वैशाख २७ आइतवार , ०६:२५:५३ बजे

Sajhamanch

समाज

काठमाडौं । कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हाँस्य कलाकार सुलेमान शंकर ‘इकु’ रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश […]

मङ्गलवार, कार्तिक ६, २०८१

काठमाडौं । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा मंगलबार बिहान मधेश, बागमती र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोसी, […]

मङ्गलवार, कार्तिक ६, २०८१

काठमाडौं । आज पनि शेयर बजार परिसूचक नेप्से उच्च अङ्कले घटेको छ । हप्ताको पहिलो कारोवार दिन हिजो ४७ अङ्कभन्दा धेरैले घटेको नेप्से आज ५७ दशमलव ९९ अङ्कले घटेर २ हजार ६३९ दशमलव ९२ अङ्कमा […]

सोमवार, कार्तिक ५, २०८१

मोरङ । मोरङको विराटनगर महानगरपालिका-१५ स्थितबाट लागुऔषध गाँजा बोकेको भारतिय नम्बरको कार प्रहरीले नियन्त्रणमा लिएको छ । कार्तिक ४ गते अपरान्ह कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा नेपालबाट […]

सोमवार, कार्तिक ५, २०८१

काठमाडौं । बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका-३ घर भई काठमाडौंको मुलपानी बस्दै आएकी ४३ वर्षीय सीता गोतामे छिन् । उनलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान […]

सोमवार, कार्तिक ५, २०८१

धनगढी । धनगढीमा लागुऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७, १० र १२ बाट लागुऔषधसहित ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ को मनेहरा शिविर बस्ने […]

सोमवार, कार्तिक ५, २०८१

झापा । पूर्वी नाका काँकडभिट्टा-भारतबाट सिटी सफारी चढेर आउँदै गरेका काभ्रेपलाञ्चोकका २६ वर्षिय होमकुमार मैनाली ब्राउनसुगर सहित पक्राउ परेका छन् । शनिबार राति उनलाई लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेची पुलबाट पक्राउ गरेको […]

सोमवार, कार्तिक ५, २०८१

काठमाडौं । सुनको भाउले फेरि अर्को कीर्तिमान बनाएको छ । हिजो तोलाको १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ६०० रुपैयाँले बढेर तोलाको १ लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल […]

सोमवार, कार्तिक ५, २०८१

काठमाडौं । हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार भएपछि सो सडक दुईतर्फी नै यातायात सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी […]

सोमवार, कार्तिक ५, २०८१

झापा । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार तीन महिनामा ६ हजार ४२६ दशमलव ७६ मेट्रिक टन चिया निर्यात भएको हो । चिया […]

सोमवार, कार्तिक ५, २०८१