२०८३ वैशाख २७ आइतवार , ०४:४४:५४ बजे

Sajhamanch

समाज

झापा । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय बिराटनगरले आज बिर्तामोडमा झापाका पत्रकारहरुलाई बीमा सम्बन्धी सचेतना प्रदान गरेको छ । बीमा सम्बन्धी समसामयिक विषयमा पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया नाम दिइएको सो कार्यक्रममा नेपाल बीमा प्राधिकरण […]

बुधवार, कार्तिक ७, २०८१

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज फेरी घटेको छ । आइतवार र सोमवार उच्च अङ्कले घटेर हिजो २५ दशमलव ८८ अङ्कले बढेको नेप्से आज २० दशमलव ४१ अङ्कले घटेर दुई हजार ६४५ दशमलव ३९ […]

बुधवार, कार्तिक ७, २०८१

काठमाडौं । काठमाडौंमा बलात्कार आरोपमा एक बसका चालक पक्राउ परेका छन् । बा ५ ख ७१३३ नम्बरको महानगर यातायातका चालक संखुवासभा खाँदबारी नगरपालिका–४ घर भएका २३ वर्षीय दिपेश कोइराला पक्राउ परेका हुन् । बलात्कार आरोप […]

बुधवार, कार्तिक ७, २०८१

अर्जुनधारा । पूर्वको पशुपतिनाथको विशेषणले परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा आउँदो बालाचतुर्दशीको अवसरमा सप्ताहब्यापी अनुष्ठान आयोजना गरिने भएको छ । धाम समितिले आज मन्दिर परिसरमा पत्रकार सम्मेलन गरेर मंसिर ८ गतेदेखि १५ गतेसम्म ४२औं अनुष्ठान बृहतरुपमा […]

बुधवार, कार्तिक ७, २०८१

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरबाट हवाई मार्ग हुँदै काठमाडौँ जाने यात्रुको सङ्ख्या उल्लेख्य देखिएको छ । दशैंको सन्दर्भमा गत असोज १७ गते देखि असोज २८ गतेसम्मको तथ्याङ्कलाई हेर्दा जहाजबाट यात्रा गर्ने यात्रुको सङ्ख्या उल्लेख्य […]

बुधवार, कार्तिक ७, २०८१

विराटनगर । प्रदेश राजधानी विराटनगरको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले जडान गरेको ट्राफिक लाइटको पहिलो चरणमा परीक्षण सुरु गरिएको छ । केही दिनको परीक्षण गरेपछि मात्रै ट्राफिक लाइटको पूर्ण कार्यान्वयनमा लैजाने मेयर नागेश […]

बुधवार, कार्तिक ७, २०८१

काठमाडौं । सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । सुनको भाउ आज ८०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको १ लाख ६६ हजार ७०० रुपैयाँ पुगेको छ । यसअघि हिजो तोलामा तीन सय रुपैयाँले बढेर तोलाको […]

बुधवार, कार्तिक ७, २०८१

इलाम । इलामको रोङ गाउँपालिका–५ स्थित किरात पार्क पर्यटकको आकर्षणको केन्द्रमा रहेको छ । रोङ–५ चिसापानीमा नयाँ पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको किरात पार्क पर्यटकको आकर्षणको केन्द्रमा पर्दै गएको हो । प्राकृतिक सन्दर्यता र […]

बुधवार, कार्तिक ७, २०८१

झापा । झापाको दमकमा घडेरीको निहुँमा दुई पक्षबीच विवादसहित झडप हुँदा एकजनाको मृत्यु भएको छ । दमक-३ मा घडेरीको निहुँमा झडप भएको हो । झडपमा दमक-९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको मृत्यु भएको दमक […]

बुधवार, कार्तिक ७, २०८१

झापा । शैक्षिकसँगै अतिरिक्त क्रियाकलापमा अब्बल झापा धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविले अस्ट्रेलियामा नेपाल शैक्षिक पुरस्कार पाएको छ । अस्ट्रेलियाको क्यानबेरास्थित अस्ट्रेलियन नेसनल युनिभर्सिटीमा कलेज रिडर्स काठमाडौँले आयोजना गरेको प्रतिष्ठित नेपाल शैक्षिक पुरस्कार २०२४ मा […]

बुधवार, कार्तिक ७, २०८१