२०८३ वैशाख २७ आइतवार , ०३:४९:४५ बजे

Sajhamanch

समाज

विर्तामोड । झापामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न लागि टाइमकार्डको व्यवस्था लागू गर्न यातायात व्यवसायीहरू सहमत भएका छन्।पछिल्लो समयमा जिल्लामा यात्रुबाहक बसलगायत सार्वजनिक यातायातका साधनको ठक्करबाट मानिसको मृत्यु हुने क्रम बढेसँगै यातायात व्यवसायीहरू पूर्वपश्चिम राजमार्गमा […]

सोमवार, कार्तिक १२, २०८१

काठमाडौं । देशका पहाडी भूभागमा सोमबार हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी […]

सोमवार, कार्तिक १२, २०८१

बिर्तामोड । झापाको ब्यस्त बजार बिर्तामोडस्थित हिकोला रोडलाई एकतर्फी बनाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र बिर्तामोड नगरपालिका वडा नम्वर ५ सँग सहकार्य गर्दै बिर्तामोड उद्योग बाणिज्य संघको पहलमा आजदेखि हिकोला रोड एकतर्फी […]

आइतवार, कार्तिक ११, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार उनले सरकारी अस्पतालहरू – कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा […]

आइतवार, कार्तिक ११, २०८१

काठमाण्डौ। नवलपरासी बर्दघाट सुस्तापूर्वमा जङ्गली च्याउको तरकारी खाँदा एकै घरका पाँच जना बिरामी परेका छन् । देवचुली नगरपालिका–२ दुम्कौलीका एकै घरका पाँच जना जङ्गली च्याउको तरकारी खाँदा बिरामी परेका हुन् । गएराति धनमाया राजवंशीले जङ्गलबाट […]

आइतवार, कार्तिक ११, २०८१

फिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुगेको उद्धारकर्मीले आइतबार बताएका छन्।आँधीपछि आत्तिएर एउटा तालमा हाम फालेका दर्जनौँ मानिस अझै हराइरहेका छन् भने उनीहरूको खोजी भइरहेको छ। गत अक्टोबर २४ मा […]

आइतवार, कार्तिक ११, २०८१

काठमाडौं । फिल्म ‘छक्कापञ्जा ५’मा समावेश ‘ब्रेकअप सङ्’ले युट्युवमा लोभलाग्दो भ्यूज प्राप्त गरेको छ । स्ट्रिमिङ सुरु भएको एक महिनामै गीतलाई २ करोडभन्दा धेरै पटक हेरिएको छ । गीतलाई २ करोड पटक हेरिएको अवसरमा दीपकराज […]

आइतवार, कार्तिक ११, २०८१

काठमाण्डौ । साफ महिला च्याम्पियनसिपको फाइनलमा पुग्न घरेलु टोली नेपालले आज भारतसँग खेल्दैछ । खेल दशरथ रङ्गशालामा बेलुका साढे ६ बजे शुरु हुनेछ । नेपाली महिला टोलीले साफ च्याम्पियनसिपको सेमिफाइनलमा लगातार दोस्रोपल्ट भारतसँग खेल्न लागेको […]

आइतवार, कार्तिक ११, २०८१

काठमाडौं । पहाडी भेगका केही स्थानमा आइतबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। […]

आइतवार, कार्तिक ११, २०८१

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायिक राहत कोष’मा ओमप्रकाश भट्टराईले कोष बृद्धिका लागि सहयेग गरेका छन् । आज आफ्नो जन्म दिनको अवसर पारेर भट्टराईले २१ हजार रुपैयाँ सहयोग गरेका हुन् । भट्टराई […]

शनिवार, कार्तिक १०, २०८१