२०८३ वैशाख २७ आइतवार , ०३:४९:२५ बजे

Sajhamanch

समाज

काठमाण्डौ । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । हिजो २७ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज धनतेरसको दिन ४६ दशमलव ६९ अङ्कले बढेर दुई हजार ६ सय ९२ दशमलव शून्य पाँच […]

मङ्गलवार, कार्तिक १३, २०८१

ईलाम । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित इलाम तिल्केनीका कौशल तामाङ पक्राउ परेका छन् । गएराति ९स्२० बजे इलाम नगरपालिका– ८ गोलाखर्कमा झापादेखि इलामतर्फ जाँदै गरेको प्र १–०१–००१ ज ३९३७ नम्बरको गाडीलाई चेकजाँच गर्दा तिल्केनी बस्ने १८ […]

मङ्गलवार, कार्तिक १३, २०८१

विर्तामोड।  भारतबाट भन्सार छलेर नेपालतर्फ आउँदै गरेको अवैध मदिरा बोकेको सवारी साधनसहित चालक काँकडभिट्टामा पक्राउ परेका छन् ।मंगलबार बिहान अन्दाजी ९ बजे मेचीनगर ६ भन्सार गेट पछाडि भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर २२ ५०५१ नम्बरको […]

मङ्गलवार, कार्तिक १३, २०८१

पूर्वी बेका उपत्यकामा इजरायली हवाई आक्रमणमा परी दुई बालबालिकासहित ६० जनाको मृत्यु हुनुका साथै अन्य ५८ जना घाइते भएको लेवनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।मन्त्रालयले उपत्यकाका १२ क्षेत्रहरू प्रभावित भएको बताएको छ। तीमध्ये अधिकांश बालबेक क्षेत्रमा […]

मङ्गलवार, कार्तिक १३, २०८१

सिरहा । रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक मलेसियन नागरिकसहित चार जनालाई पक्राउ गरेको छ ।लहान नगरपालिका-४ स्थित एक होटलमा सरकारसँग अनुमति नलिई कतार पठाइदिन्छु भन्दै अन्तर्वार्ता लिइरहेका अवस्थामा मलेसियन […]

मङ्गलवार, कार्तिक १३, २०८१

काठमाडौं । हलमा व्यवसायिक सफलता प्राप्त गरेको फिल्म ‘महापुरुष’ अब युट्युवमा रिलिज हुने भएको छ । निर्माता कम्पनी षट्कोण आर्ट्सले यो फिल्म लक्ष्मीपूजाको अवसरमा १५ कात्तिकमा स्ट्रिमिङ हुने जनाएको हो । यो फिल्म यसअघि ओटीटी […]

मङ्गलवार, कार्तिक १३, २०८१

इजरायलले इरानका सैन्य लक्ष्यहरूमा गरेको आक्रमणले देशको तेल संरचनाहरूलाई बचाएपछि हप्ताको सुरुवातमै एशियाली कारोबारमा तेलको मूल्य घटेको छ ।इरानी तेल संरचनाहरूमा इजरायली आक्रमण नभएपछि व्यापारीहरूले राहत महसुस गरेसँगै तेलको मूल्यमा गिरावट आएको अन्तर्राष्ट्रिय समाचार संस्था […]

मङ्गलवार, कार्तिक १३, २०८१

काठमाडौं । देशका पहाडी भूभागमा अहिले आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा […]

मङ्गलवार, कार्तिक १३, २०८१

काठमाडौं । तिहारमा नभई नहुने खाद्यवस्तुमा पर्छ, भाइमसला । भाइमसलामा काजु, आल्मन्ड (हाडेबदाम), पेस्ता, ओखर, नरिवल, मिस्री, अन्जिर, खुपार्नी, पानबुट्टे मिस्री, मखन (फुला), दालचिनी, ल्वाङ, सुकुमेल, सुपारी, छोकडा आदि पर्छन् । तिहारमा दाजुभाइलाई टीका लगाइसकेपछि […]

सोमवार, कार्तिक १२, २०८१

विर्तामोड ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईको निमन्त्रणामा आएका दिल्ली युनिभर्सिटीका राजनीति शास्त्रका प्रोफेसर डा. संगीतकुमार रागीलाई प्रहरीले प्रसाईँको कार्यक्रममा भाग लिन रोक लगाएको छ । हिजो आएर बिर्तामोडको होटेल किंग्सबेरीमा बसेका रागीलाई प्रहरीले कूटनीतिक मर्यादाविपरित […]

सोमवार, कार्तिक १२, २०८१