पाँचथर । पाँचथरको फिदिममा चलिरहेको ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा आज पहिलो सेमिफाइनल खेल हुँदैछ । फिदिम माविको खेल मैदानमा दिँउसो साढे दुई बजे हुने पहिलो सेमिफाइनल खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले काठमाण्डौको […]
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा आवेदन फारम खुला भएको छ । परीक्षा नियन्त्रण कार्यालयले सूचना निकालेर आजदेखि माघ १२ गते भित्र परीक्षा दस्तुर पाँच सय रुपैयाँसहित आवेदन फाराम भर्न आग्रह गरेको छ […]
काठमाडौं । संगीत रोयल्टी संकलन समाजले निर्धारण गरेको रोयल्टी शुल्क खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । रोयल्टी संकलन समाजले २०८० भदौ ३० गते सार्वजनिक गरेको रोयल्टी शुल्क निर्धारणबारेको सूचना संविधानसँग बाझिने […]
भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको पद सम्हालेका सिंह ९२ वर्षका थिए । कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहको बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा […]
काठमाडौं । कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले अर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन फारामबापत शुल्क तिर्न नपर्ने भएको छ।राष्ट्रिय परीक्षा बोर्डले गरेको यो निर्णय कार्यान्वयन भएमा हरेक वर्ष सामुदायिक विद्यालयमा अध्ययन गर्ने […]
झापा । कोशी प्रदेशमा पाँच महिनामा तीन हजार ४९८ सवारी दुर्घटना भएको छ। त्यसमध्ये दुई हजार ९२ मोटरसाइकल दुर्घटना भएको इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ।साउनदेखि मंसिरसम्ममा सबैभन्दा बढी मोटरसाइकल […]
काठमाडौं । मुलुकका धेरै स्थानमा शुक्रबार साँझदेखि वर्षा र हिमपात हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीका कारण साँझदेखि मुलुकका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना छ।पश्चिमी न्यूनचापीय प्रणालीका कारण शुक्रबार अपराह्नदेखि […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा आज ९५ वटा सामुदायिक कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाइएको छ। शिवसताक्षी नगरपालिका वडा नं. २ को पशु स्वास्थ्य केन्द्रमा सुरु भएको दुई दिवसीय शिविरमा उक्त संख्याका कुकुरहरुलाई रेविज विरुद्धको खोप र […]
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले हरेक वर्ष आयोजना गर्ने जिल्ला स्तरीय खेलकुद प्रतियोगिता (प्याब्सन स्पोर्टस् मिट) २०८१ बुधबार सम्पन्न भएको छ । पुष ८ गतेदेखि कमल गाउँपालिका वडा नंं ३ […]
बिर्तामोड । नेपाल जेसीजले झापाको वीरता लेडी जेसीजलाई दुई वटा अवार्ड प्रदान गरेको छ । ५१औँ राष्ट्रिय महाधिवेशनको अवसरमा नेपाल जेसीजले वीरता लेडी जेसीजलाई उत्कृष्ट दुई वटा अवार्ड प्रदान गरेको हो । नेपाल जेसीजको राष्ट्रिय […]