२०८३ वैशाख २० आइतवार , ०५:२६:२३ बजे

Sajhamanch

समाज

इलाम । इलाम नगरपालिका –५ सुम्बेक बस्ने २६ वर्षीय योगेश राई ब्राउनसुगरसहित पक्राउ परेका छन् । गएराति झापाबाट इलामतर्फ बोलेरोमा जाँदै गरेका राईलाई चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित १ ग्राम ३४ मिलिग्राम ब्राउनसुगर फेला परेको […]

बुधवार, फागुन २१, २०८१

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले साउन १ गतेदेखि प्रदेश सरकारले नै सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाई गर्ने बताएका छन् । मंगलबार मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातै प्रदेशका यातायात संवद्ध […]

बुधवार, फागुन २१, २०८१

इलाम । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल सुरु गरिएको छ। जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास केन्द्रको सरकारी जमिनमा वृक्षारोपण तथा तारबार गरी संरक्षणको पहल सुरु गरिएको हो। कृषि मन्त्रालयका नाममा रहेको […]

बुधवार, फागुन २१, २०८१

कैलाली । धनगढी उपमहानगरपालिका–२ मा सञ्चालित सूक्ष्म वर्गीकरण केन्द्रले कुहिने र नकुहिने फोहर बिक्री गरेर रु. ४५ लाख ५५ हजार आम्दानी गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा रु. २५ लाख ५५ हजार र चालु […]

बुधवार, फागुन २१, २०८१

काठमाडौं । वन्यजन्तुको आक्रमणमा परी चालु आर्थिक वर्षमा १० जनाको मृत्यु भएको छ । गत साउन यता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गैँडा, हात्ती र बाघको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो । निकुञ्जका सूचना […]

बुधवार, फागुन २१, २०८१

झापा । झापाको कनकाई नगरपालिका–५, टेक्राबाट एकजना बालक सम्पर्कविहीन भएका छन् । झापा मेरी गोल्ड स्कुलमा कक्षा १० मा पढ्दै आएका अभिषेक पाठक सम्पर्कविहीन भएको उनका साथीहरुले बताएका छन् । पारिवारिक स्रोतका अनुसार, उनी स्कुलमा […]

बुधवार, फागुन २१, २०८१

काठमाडौं । सरकार र आन्दोलनरत ग्यास उद्योगीबीच कमिसन बढाउने सहमति भए पनि खाना पकाउने एलपी ग्यासको उपभोक्ता मूल्य भने यथावत् रहेको छ । उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, नेपाल आयल निगमका कार्यकारी निर्देशक […]

बुधवार, फागुन २१, २०८१

इलाम । रोङ गाउँपालिका–४ कोल्बुङस्थित इको चिया उत्पादक सहकारी संस्थामा ४५६ घरपरिवार आबद्ध छन् । तीमध्ये ११५ परिवार व्यावसायिक चियाखेती गर्छन् भने ८० परिवारले बेसारखेती सुरु गरेका छन् । सहकारीमा आबद्ध अन्य सदस्यका परिवारले आंशिक […]

बुधवार, फागुन २१, २०८१

झापा । आज फागुन २१ गते, सुखानी शहीद स्मृति दिवस । २०२९ साल फागुन २१ गते भद्रपुर कारागारबाट इलाम जेल सार्ने बहानामा इलाम–झापाको सिमाना सुखानीको जंगलमा तत्कालीन शासकहरुले कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकै ठाउँमा गोली हानेर मारेको […]

बुधवार, फागुन २१, २०८१

काठमाडौं । अन्तर्राष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस हातहतियारको होडबाजी र निःशस्त्रीकरणलाई सधैँका निम्ति अन्त्य गर्ने सन्देश प्रवाहका साथ बुधबार विश्वभर मनाइँदैछ। विशेषगरी यो दिवस युवापुस्तामाझ शस्त्र अस्त्रको होडबाजी हुन नदिने जागरुकता वृद्धि अभियानमा केन्द्रित […]

बुधवार, फागुन २१, २०८१