२०८३ वैशाख २० आइतवार , ०४:३८:५५ बजे

Sajhamanch

समाज

झापा । झापाको बिर्तामोडस्थित सतासी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आज आफ्नो २८औं वार्षिक उत्सव मनाएको छ। २०५३ साल फागुन २१ गते दर्ता गरिएको सतासी बहुउद्देश्यीय सहकारी संस्थाले आज २९औँ वर्ष प्रवेश गरेको दिन २९ वटा […]

बुधवार, फागुन २१, २०८१

विराटनगर । जिल्ला प्रहरी कार्यालय सुनसरीले आठ महिनाको अवधिमा ७९४ जना प्रतिवादी पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन गर्न लामो समयदेखि फरार प्रतिवादी पक्राउ गर्न चलाएको विशेष अभियानअन्तर्गत चालु आर्थिक वर्षमा सात सय ९४ […]

बुधवार, फागुन २१, २०८१

काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले अमेरिकाबाट निष्कासनमा परी स्वदेश फर्काइएका नेपालीहरूसँग सोधपुछ गरेको छ । अमेरिकी विमानको चार्टर्ड उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएलगत्तै अध्यागमनले प्रक्रिया पुर्‍याएर प्रहरीको जिम्मा लगाएको थियो । प्रहरीले […]

बुधवार, फागुन २१, २०८१

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ८८ अङ्कले घटेर २ हजार ८१६ दशमलव ४२ विन्दुमा झरेको छ । आज व्यापार बाहेक सबै समूहको शेयर […]

बुधवार, फागुन २१, २०८१

काठमाडौं । अमेरिकाले काठमाडौं ल्याएर छाडिदिएका आठैजनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्यरोको जिम्मा लगाएको छ । मानव तस्करीमा संलग्न गिरोहले उनीहरुलाई अवैधरुपमा अमेरिका पुर्‍याएको हुनसक्ने भएकाले अनुसन्धानका लागि मानव बेचबिखन अनुसन्धान […]

बुधवार, फागुन २१, २०८१

पोखरा । पर्वतको बिहादी गाउँपालिका सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । गुल्मीको पूर्तीघाटबाट पर्वतको सेतीवेणी, रानीपानी हुँदै वालिङका लागि छुटेको लु१ज ४४६० नम्बरको जीप […]

बुधवार, फागुन २१, २०८१

रूपन्देही । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अब व्यक्तिले गोजीबाट रकम निकालेर उपचार गराउने समय समाप्त हुने बताउँदै बिमा कार्डबाट उपचार सुनिश्चित गर्न कडाइ गर्नुपर्ने बताएका छन्। आज बुटवलमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य बिमा […]

बुधवार, फागुन २१, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाले गाईमा देखिएको बाँझोपनाको समस्या समाधानका लागि कृषकको गोठमै पुगेर सेवा दिएको छ । नगरपालिका अन्तरगत पशुपंछि तथा मत्स्य विकास शाखाले बाँझोपना निवारण सम्बन्धी २ दिवसीय स्थलगत शिविरको आयोजना गरी २६ जना […]

बुधवार, फागुन २१, २०८१

काठमाडौं । सुनको भाउ आज ९०० रुपैयाँले बढेको छ । सुनको भाउ ९०० रुपैयाँले बढेर तोलाको १ लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको […]

बुधवार, फागुन २१, २०८१

इलाम । इलाम नगरपालिका –५ सुम्बेक बस्ने २६ वर्षीय योगेश राई ब्राउनसुगरसहित पक्राउ परेका छन् । गएराति झापाबाट इलामतर्फ बोलेरोमा जाँदै गरेका राईलाई चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित १ ग्राम ३४ मिलिग्राम ब्राउनसुगर फेला परेको […]

बुधवार, फागुन २१, २०८१