२०८३ वैशाख २० आइतवार , ०३:५९:०१ बजे

Sajhamanch

समाज

काठमाडौं । काठमाडौंको साँखुमा बालबालिकाको आश्रयस्थलमा टिपर पस्दा तीनजनाको मृत्यु भएको छ। शंकरापुर नगरपालिका-६ सलम्बुटारमा ​द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सञ्चालन गरेको आश्रयस्थलमा शुक्रबार बिहान सवा ३ बजे बा २ क ६५८० नम्बरको […]

शुक्रवार, फागुन २३, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको १५औं नगरसभा आज सम्पन्न भएको छ । नगरपालिकाको सभा हलमा नगर संस्था दर्ता ऐन स्वीकृत गर्दै नगरसभा सम्पन्न भएको हो । नगर प्रमुख मेगाहाङ्ग थोप्राले प्रस्तुत गरेको संस्था दर्ता ऐनको प्रथम […]

बिहिवार, फागुन २२, २०८१

मेचीनगर । वर्षौदेखि रोग लुकाएर, लजाएर, गरिवीका कारण स्वास्थ्य अवस्था गम्भीर बनाइरहेका महिलाहरू अहिले खुलेर उपचार गर्न थालेका छन् । मेचीनगर नगरपालिकाले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर (भीआइए) स्क्रिनिङ सम्बन्धी निःशुल्क शिविरमा महिलाहरू निर्धक्क भएर […]

बिहिवार, फागुन २२, २०८१

काठमाडौं । प्रेस चौतारी नेपालले संगठनको १०औँ राष्ट्रिय महाधिवेशनको लोगो आज सार्वजनिक गरेको छ । संगठनका अध्यक्ष गणेश बस्नेत र नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमले उक्त लोगो बिहीबार […]

बिहिवार, फागुन २२, २०८१

काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएर हिजो काठमाडौं ल्याइएका ८ जना नेपाली नागरिकलाई प्रहरीले परिवारको जिम्मा लगाएको छ । अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं पठाएका नेपाली नागरिकहरुलाई सोधपुछपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले परिवारको जिम्मना लगाएको हो […]

बिहिवार, फागुन २२, २०८१

काठमाण्डौ – आईसीसी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्ड फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा हिजो दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।आउँदो आइतवार हुने फाइनल खेलमा न्युजिल्यान्ड र भारत खेल्ने भएका छन् […]

बिहिवार, फागुन २२, २०८१

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘होस्टेल ३’ले देशब्यापी डेढसय हाराहारीमा शो प्राप्त गरेको छ । बुधबार बेलुकादेखि फिल्मको एड्भान्स टिकट विक्री सुरु भएको छ । क्यूएफएक्स चेनले देशब्यापी ८० शो दिएको छ । […]

बिहिवार, फागुन २२, २०८१

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले विहिबार विवाह बन्धनमा बाँधिदैछन् । राजधानीमा विवाह समारोह आयोजना गरिएको छ । केही दिनदेखि हल्दी, मेहेन्दी लगायतका वैवाहिक समारोह आयोजना भैरहेका छन् । सार्वजनिक फोटो र […]

बिहिवार, फागुन २२, २०८१

पोखरा । तनहुँ भीमाद नगरपालिका वडा नम्बर २ धरमपानीबाट बेपत्ता ३६ वर्षीय महेश सुवेदी ५ दिनपछि मृत फेला परेका छन् । घरमा सुतिरहेका सुवेदी फागुन १७ गते बिहान बेपत्ता भएका थिए । सुवेदीको खोजीका लागि […]

बिहिवार, फागुन २२, २०८१

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले पहाडी भागमा आंशिक बदली छ। तराईका केही स्थानमा सामान्य हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भागमा मौसम सफा छ।महाशाखाका अनुसार दिउँसो पहाडी भागमा आंशिक […]

बिहिवार, फागुन २२, २०८१