२०८२ पौष ३० बुधवार , ०३:४३:४० बजे

Sajhamanch

समाज

जलेश्वर । पूर्वपश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्वपश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार विभिन्न समस्या र चुनौतीकाबीच लामो समयपश्चात् डिभिजन […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं । काभ्रेको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालय (केयु) को ३१औँ दीक्षान्त समारोह आज हुँदैछ । पहिलो चरणमा दुई हजार २०९ जना विद्यार्थी दीक्षित हुँदैछन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी रहेका छन् । प्रधानमन्त्री […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले गहुँ बालीका लागि आवश्यक रासायनिक मल र धानको सहज खरिदका लागि कोटा बढाउन पहल गरेको छ । गहुँ बाली लगाउने बेला मलको अभाव भइरहेको र धान खरिदका लागि सीमित कोटा […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सले खेल्दैछन् । खेल त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ बजे शुरू हुनेछ । आजको खेल जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं । फिल्म ‘गोबर गणेश’ को पहिलो झलक सार्वजनिक भएको छ । १ माघदेखि प्रदर्शन तयारीमा रहेको फिल्मले मंगलबार पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा शीर्ष कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ र वर्षा शिवाकोटी फिचर्ड […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। महाशाखाले राति पनि […]

बुधवार, मंसिर २४, २०८२

झापा । टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार झापाका तीनजना पत्रकारलाई आज प्रदान गरिएको छ । अन्तरर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसका अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले पुरस्कार प्रदान गरेको हो । टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट पत्रकार इन्दु […]

मङ्गलवार, मंसिर २३, २०८२

काठमाडौं । साताको दुई सेयर कारोबार दिनपछि आज नेप्से परिसूचक उकालो लागेको छ। साताको पहिलो र दोस्रो कारोबार दिन (आइतबार र सोमबार)लगातार ओरालो लागे नेप्से परिसूचक मंगलबार ७.३९ अंकले बढेर २६१४.०७ विन्दुमा पुगेको छ। आइतबार […]

मङ्गलवार, मंसिर २३, २०८२

इलाम । गएको भदौ २४ गते भएको जेनजी आन्दोलनमा क्रममा विभिन्न सरकारी कार्यालयहरु तोडफोड र आगजनी गर्ने १५ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ। आन्दोलन भएको करिब तीन महिना हुुन लाग्दा गएको मङ्सिर २० […]

मङ्गलवार, मंसिर २३, २०८२

काठमाडौं । लुम्बिनीमा नेपाल–भारत सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न भएको छ । नेपालमा रहेको भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा बौद्ध धर्म र दुई देशको साझा सांस्कृतिक सम्पदामा […]

मङ्गलवार, मंसिर २३, २०८२