२०८२ पौष १ मङ्गलवार , ०५:०८:१४ बजे

Sajhamanch

समाज

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पर्याप्त मात्रामा उत्पादन नहुने १०० भन्दा बढी वस्तुमा कर हटाएका छन्। जीवनयापन खर्च बढ्दै गएपछि मूल्य नियन्त्रणका लागि सरकारले कर फिर्ता लिएको ह्वाइट हाउसले जनाएको छ। यस्ता वस्तुमा कफी, केरा, […]

शनिवार, कार्तिक २९, २०८२

काठमाडौं । नेपालमा कुल जनसङ्ख्याको झन्डै ८ प्रतिशत वयस्कमा मधुमेह रहेको पाइएको छ । अन्तर्राष्ट्रिय डायबेटिज सङ्घका अनुसार पछिल्लो समय हरेक ९ मध्ये १ जनामा मधुमेह देखिने गरेको छ । यसैगरी नेपालमा कुल जनसङ्ख्याको ७ […]

शुक्रवार, कार्तिक २८, २०८२

तनहुँ । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी पुल निर्माणले तीव्रता पाएको छ । पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले पुल कलात्मक आर्क डिजाइनको निर्माण गर्न लागिएको हो । यातायात आवागमनको प्रयोगका लागि मात्रै […]

शुक्रवार, कार्तिक २८, २०८२

काठमाडौं । यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या देखिएको छ । १६ कात्तिकबाट आंशिक रुपमा खुलेको नयाँ लाइसेन्सका लागि आवेदन दिने काम पनि फेरि बन्द भएको छ । इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्सका […]

शुक्रवार, कार्तिक २८, २०८२

झापा । अंग्रेजी शिक्षकहरुको संस्था  NELTA नेल्टाको पाँचौँ वार्षिक साधारणसभा तथा शिक्षक तालिम कार्यक्रममा बिर्तामोडस्थित तक्षशिला प्रोग्रेसिभ इङ्लिश स्कूलले आफ्नो IB PYP क्यान्डिडेसी घोषणा गरेको छ। यो महत्वपूर्ण घोषणा केन्द्र, प्रदेश र शाखा तहका NELTA […]

शुक्रवार, कार्तिक २८, २०८२

भोजपुर । नेपाल वायुसेवा निगमले भोजपुर–काठमाडौँ हवाई उडान थप गरेपछि जिल्ला अस्पतालबाट (प्रेषण) रिफर गरिएका बिरामीलाई बाह्य अस्पताल जान सहज भएको छ । सातामा दुई वटा उडान भर्दै आएको निगमले सातामा चार वटा उडान भर्न […]

शुक्रवार, कार्तिक २८, २०८२

काठमाडौं । हङकङ सरकारले भोलि नोभेम्बर १५ तारिखदेखि लागू हुने गरी नेपाली राहदानीवाहक यात्रुलाई ट्रान्जिट भिसा अनिवार्यको नियम हटाएको छ । हङकङ सरकारले नेपाली राहदानीवाहक यात्रुलाई हङकङ ट्रान्जिट हुँदै नेपालबाट अन्य देशमा जाँदा तथा फर्कँदा […]

शुक्रवार, कार्तिक २८, २०८२

इनरुवा । सुनसरीमा दुई महिनायता मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य उत्साहजनक रूपमा अगाडि बढेको छ । सुरुवाती अवस्थामा २० देखी सय जना आउने जिल्ला निर्वाचन कार्यालय सुनसरीमा अहिले चारदिनयता दैनिक नौं सयदेखि १२ सयको संख्यामा […]

शुक्रवार, कार्तिक २८, २०८२

काठमाडौं । सरकारले राष्ट्रिय भवनसंहिता कार्यान्वयनमा ल्याएको छ । हिजो राजपत्रमा प्रकाशित भएपछि यो कानूनी रूपमा लागू भएको छ । शहरी विकास मन्त्रालयका अनुसार यो संहिता सामान्य घर तथा भवनका लागि मात्र नभई, जलविद्युत आयोजना […]

शुक्रवार, कार्तिक २८, २०८२

काठमाडौँ । कास्की र मनाङको सीमा क्षेत्र केन्द्रबिन्दु भएर शुक्रबार भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर ४० मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका क्षेत्रमा […]

शुक्रवार, कार्तिक २८, २०८२