काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड आजदेखि ८९औँ वर्षमा प्रवेश गरेको छ । नेपाल बैंक १९९४ सालकात्तिक ३० गते सार्वजनिक निजी साझेदारीमा स्थापना भएको थियो । नेपाल बैंकले नेपाली मुद्रा प्रचलनमा ल्याउन महत्तवपूर्ण […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को भोलि हुने उद्घाटन खेलको सबै टिकट बिक्रि भएको छ । पहिलो खेलका लागि सबै टिकट बिक्रि भइसकेकाले टिकट नहुनेलाई घरमै बसेर खेल हेर्न नेपाल क्रिकेट सङ्घ (क्यान)ले आग्रह गरेको […]
काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारी शुरु गरिएको छ । बाला चतुर्दशीका लागि बत्ती, पाल, शतबीज मार्ग व्यवस्थापनलगायत तयारी सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तयारीका […]
काठमाण्डौ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदली छ । तर पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।त्यस्तै आज पनि तराईका थोरै ठाउँमा […]
काठमाडौँ । पहिलो दृष्टिबिहिन महिला टी- २० विश्वकपमा नेपालले दोस्रो जित दर्ता गरेको छ। बिनिता सोमाईको अर्धशतकीय पारीमा नेपाल अष्ट्रेलिया विरुद्ध ८ विकेटको रोमाञ्चक जित निकाल्न सफल भएको हो।दृष्टिविहिन महिला क्रिकेटको इतिहासमा नै पहिलो पटक […]
झापा । नेकपा (एमाले)को केन्द्रीय कार्यक्रम अनुसार आज शनिबार देशभर जिल्लास्तरीय जनजागरण कार्यक्रमहरु भएका छन् । कतिपय जिल्लामा जनजागरण सभा गरिएको छ भने कतिपय जिल्लामा मोटरसाइकल र्याली, अन्तरक्रिया जूता कार्यक्रम सम्पन्न गरिएको समाचार प्राप्त भएका […]
काठमाडौं । मोडल तथा अभिनेत्री अदिती बुढाथोकी अहिले मुम्बईमा रहेर फिल्म, विज्ञापन र म्युजिक भिडियोमा ब्यस्त छिन् । सोसल मिडिया इन्फ्लुएन्सर समेत रहेकी अदितीको लोकप्रियता नेपालमा मात्र नभएर भारतमा पनि उत्तिकै छ ।इन्स्टाग्राममा उनलाई पछ्याउनेको […]
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको […]
काठमाडौँ । उत्त्पत्तिका एकादशी अर्थात् वर्षकै पहिलो एकादशी शनिबार मनाइँदैछ।एकादशी मार्गशीर्ष कृष्ण पक्षमा शुरु भएर कार्तिक शुक्ल पक्ष (हरिबोधिनी) मा समाप्त हुने बताइन्छ। एकादशी महिनामा दुई पटक पर्छ, शुक्ल पक्षमा र कृष्ण पक्षमा। यो हिसाबले […]
विर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका- ६ सन्तपुरका एक वृद्धले आफ्नो शरीरमा आगो लगाएका छन् । शनिबार राति करिब साढे ११ बजे ८४ वर्षीय डिल्लीराम अधिकारीले घरबाहिर आगनमा गएर पेट्रोल खन्याई आफ्नै शरीरमा आगो लगाएको जिल्ला […]