झापा । केही दिनदेखिको अत्यधिक गर्मीको कारण जनजीवन प्रभावित बन्दै गएपछि भद्रपुर, बिर्तामोड र दमक नगरपालिकाले विद्यालयहरुलाई विदा दिएका छन् । तीन वटै नगरपालिकाले आज एक सूचना जारी गरी भोलि र पर्सी दुई दिन पठनपाठन […]
काठमाडौं । आज दिउँसो काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा वर्षा भएको छ । काठमाडौ उपत्यकाभित्र ललितपुरको लेले क्षेत्रमा तुलनात्मक रूपमा अलि धेरै पानी परेको छ । त्यस्तै गण्डकी प्रदेशमा कास्कीको लुम्ले, लुम्बिनीको सिक्टा र अमरपुर, […]
काठमाडौ । नेपाल प्रहरीको नायव उपरीक्षक (डीएसपी) भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काभ्रेको चौँरी देउरालीका ४५ वर्षीय ज्ञानबहादुर लामा भनिने ज्ञानु तामाङ र सुनसरीको इटहरी पाँचघरेका ४२ वर्षीय […]
काठमाडौं । सुनको भाउ आज १ हजार ३०० रुपैयाँले बढेको छ । सुनको भाउ १ हजार ३०० ले बढेर तोलाको १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । […]
काठमाडौं । अहिले देशको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा वर्षा गराउने प्रणाली सक्रिय रहेको छ । बितेको १२ घण्टामा डडेल्धुराको गाइबाँधे क्षेत्रमा ६७ मिलिमिटरभन्दा धेरै वर्षा भएको छ । यो अवधिमा गण्डकी प्रदेशको लमजुङ, कास्की, […]
झापा । हात्ती छेक्न लगाइएको बिजुलीको तारबाट करेन्ट लागेर झापाको कचनकवलमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका-७ स्थित बैगुनवारि निवासी ६५ वर्षीय किर्खनाथ खनाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ […]
विराटनगर । अत्यधिक गर्मीका कारण विराटनगर र इटहरीका विद्यालयहरू बन्द भएका छन् । तीन दिन यता अत्यधिक कोशी प्रदेशमा अत्यधिक गर्मी बढेको छ । ३७ डिग्री सम्म तापक्रम पुगेपछि विराटनगर महानगरले आजबाट विराटनगरका विद्यालय तीन […]
झापा । जिल्लाका तीन स्थानमा तीन जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शव भेटिएका हुन् । […]
बिर्तामोड । सञ्चार व्यवसायी चन्द्रकान्त ढकाल (सीके अंकल)लाई पितृ शोक परेको छ । उनका बुवा कनकाई नगरपालिका ६ चम्पापुरका विद्यापति ढकालको ८९ वर्षको उमेरमा आज बिहान निधन भएको हो । विसं १९९३ साल जेठ ८ […]
झापा । बिर्तामोडको एक किराना पसलमा आगलागी भएको छ । गएराति अन्दाजी ११ः२५ बजे बिर्तामोड नगरपालिका ५ स्थित न्यूटन्स एजुकेशन एकाडेमी उत्तरपट्टि विदुर मिश्रको साढे २ तले पक्की घरको भुइँतलामा सटर कोठा भाडामा लिई शर्मिला […]