बिर्तामोड । नेपाल दशनामी समाज कोशी प्रदेश, झापा र बिर्तामोड नगर समितिले हाल अमेरिका बस्दै आएका साहित्यकार डा. चन्द्र गिरीलाई झापामा स्वागत गर्दै भेटघाटको कार्यक्रम गरेको छ । अमेरिकी सरकारको वातावरण मन्त्रालयका वरिष्ठ सल्लाहकार समेत […]
बिर्तामोड । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाको अधिवेशन आगामी पुस १३ गते हुने भएको छ । सेन्टरको बुधवार बिर्तामोडमा बसेको बैठकले हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनको समीक्षा गर्दै अधिवेशनको मिति तय गरेको […]
भद्रपुर । प्रादेशिक अस्पताल भद्रपुरको एआरटी सेन्टरमा एचआइभी भएका संक्रमितहरुको उपचारमा सहयोग पुर्याउने उद्देश्यले स्थानीय परियोजना सल्लाहकार समितिको बैठक गरिएको छ । बुधबार भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । एचआइभी […]
रुसले क्यान्सरको खोप निर्माण गरेको छ।रुसी स्वास्थ्य मन्त्रालयअन्तर्गतको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले क्यान्सरको खोप बनाउन सफल भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। भ्याक्सिनको नाम भने राखिएको छैन। रुसले उक्त खोजलाई शताब्दीकै […]
एक सय जनाभन्दा बढी यात्रु बोकेको डुंगा मुम्बईको तटमा पल्टिँदा १३ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा भारतीय नौसेनाका एक अधिकृत, दुईजना करारमा कार्यरत कर्मचारी र सर्वसाधारण छन्। अन्यको उद्धार गरिएको छ।गेटवे अफ इण्डियाबाट एलिफेन्टा […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्दै भावी योजनाहरुका बारेमा अभिमुखीकरण गरेको हो । अभिमुखीकरण कार्यक्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्राले कम्तिमा […]
झापा । झापा गाउँपालिकामा अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, आवस्यक पहिचान तथा परिचयपत्र वितरण शिविर बुधबार सम्पन्न गरिएको छ । झापा गाउँपालिका, प्रदेश सरकार र करूणा फाउन्डेसनको त्रिपक्षीय लागत साक्षेदारी र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक […]
काठमाडौं । जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । आज भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले जनकपुरलाई ८ विकेटले हरायो । जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८ […]
काठमाडौं । हङकङको १९ वर्षमुनिको टोलीसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला नेपाली युवा टोलीले जितेको छ । आज भएको दोस्रो खेलमा हङकङलाई २२६ रनले हराउँदै नेपालले एक खेलअघि नै शृङ्खला जितेको हो । नेपालले दिएको […]
काठमाडौँ । बझाङ केन्द्रबिन्दु भएर बुधबार ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो ३ बजेर २ मिनेटमा बझाङको धमेना आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पको धक्का […]