काठमाडौं । प्रहरीले सप्तरीमा हवाई फायर गरेर दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीका विशाल राय र मनोज राय छन् । उनीहरूलाई दुई राउन्ड हवाई फायर गरेर पक्राउ गरिएको एसएसपी कृष्ण कोइरालाले जानकारी […]
काठमाडौं । व्यक्तिगत घटना विवरण नमिलेर झन्झट व्यहोरिरहेका नेपाली नागरिकले अब भने राहत पाउने भएका छन् । राज्यले केही नेपाल ऐनलाई संशोधन गर्दै अब व्यक्तिगत घटना विवरण सच्याउन मिल्ने बनाएको हो । राष्ट्रिय परिचयपत्र तथ […]
झापा । चारकोशे जङ्गलबाट निस्केको जंगली हात्तीले झापाको कचनकवलमा पाँचवटा घर भत्काएको छ । शनिवार मध्यरातमा चार वटाको सङ्ख्यामा आएका जंगली हात्तीले घर ,पसल भत्काएर , खाद्यान्न खाएर क्षति गरेका हुन् । हात्तीले कचनकवल–६ लालबाबु […]
मनाङ । वन्यजन्तुको आक्रमणबाट क्षति भएका मनाङका ४३ पशुपालक किसानलाई ३१ लाख ४९ हजार रुपैयाँभन्दा बढी राहत वितरण गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत वर्ष २०८१/८२ मा हिउँ चितुवा, चितुवा र कालो […]
पर्सा । खुला सीमाबाट हुने अवैध तस्करी नियन्त्रणमा नआउँदा वीरगञ्जका दुई भन्सार कार्यालयले गत आर्थिक वर्षमा वार्षिक राजस्व लक्ष्य भेट्टाउन सकेनन् । गत वर्ष वीरगञ्ज भन्सार कार्यालयलाई २ खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ राजस्व […]
धनुषा । खडेरीको असर परेका किसानका लागि मधेस प्रदेश सरकारले स्यालो ट्युबवेल वितरण शुरु गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सुक्खा क्षेत्र सहयोग कार्यक्रमअन्तर्गत आठ जिल्लाका किसानलाई १८ करोड रुपैयाँको लागतमा ट्युबवेल […]
काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार ४०० रुपैयाँ बढेको छ । सुन आज तीन हजार ४०० रुपैयाँले बढेर तोलाको एक लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]
झापा । झापाको अर्जुनधारामा ग्वाली जलेर नष्ट भएको छ । हिजो साँझ ६ः५० बजे अर्जुनधारा नगरपालिका–९ स्थित प्रणामी टोल बस्ने राम बस्नेतको जस्ता र काठले बनेको एक तले गाईगोठमा खोले पकाउने क्रममा अचानक आगो लागेको […]
झापा । इलाम सदरमुकामदेखि झापाको बिर्तामोड जोड्ने छोटो दूरीको केचना–कञ्चनजंगा (मेची कोरिडोर) सडकअन्तर्गत पुवा खोलामा बेलिब्रिज निर्माण भएको छ । सो बेलिब्रिज निर्माणपछि मेची राजमार्गको विकल्प खुलेको छ । इलाम नगरपालिका–९ र ११ जोड्ने पुवा […]