२०८३ वैशाख १० बिहिवार , ०५:४२:१० बजे

Sajhamanch

समाज

उदयपुर । निरन्तरको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढ्दै गएपछि उदयपुरको बेलका क्षेत्र डुबानको उच्च जोखिममा छ । वडा नम्बर २, ३, ६ ८ र ९ का गाउँघर सप्तकोशीको बाढी तथा डुबानको जोखिममा परेका नगरपालिकाकी […]

मङ्गलवार, साउन २०, २०८२

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको नतिजाअनुसार, नियमिततर्फ ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ३६.४९ प्रतिशत विद्यार्थी ‘नन ग्रेडेड’ भएका छन् । गत […]

सोमवार, साउन १९, २०८२

शिवसताक्षी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले योग, ध्यान र साधनाले मानिसको मानसिक स्वास्थ्य सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर १० माइधारस्थित ओशो मधुवन ध्यानयोग आश्रमको प्रथम वार्षिक […]

सोमवार, साउन १९, २०८२

काठमाडौं । लगातार तेस्रो कारोबार दिन घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ४६ अङ्कले बढेर २ हजार ८७५ दशमलव ३६ विन्दुमा पुगेको छ । आज विकास बैंक, […]

सोमवार, साउन १९, २०८२

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ। नतिजा सार्वजनिक गर्न बोर्डको बैठक आज साँझ ५ बजे बस्दैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशन अघि आवश्यक प्रणाली परीक्षण […]

सोमवार, साउन १९, २०८२

काठमाडौं । हिजो र आज देशभर वर्षा गराएको न्यून चापीय प्रणाली भोलिदेखि कमजोर हुने भएको छ । अस्ति शनिवार बेलुकादेखि सक्रिय भएर देशका धेरैजसो ठाउँमा वर्षा गराएको प्रणाली भोलिदेखि कमजोर बन्ने मौसमविद् उज्ज्वल उपाध्यायले बताउनुभयो […]

सोमवार, साउन १९, २०८२

धनुषा । मधेश प्रदेशमा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या सात लाख ५० हजार नाघेको छ । प्रदेशका आठै जिल्लाबाट सात लाख ७९ हजार २६५ जनाले स्वास्थ्य बीमामा आबद्ध भएको स्वास्थ्य बीमा बोर्डका मधेश प्रदेश संयोजक रामेन्द्रप्रसाद […]

सोमवार, साउन १९, २०८२

झाापा । झापाको शिवसताक्षी नगरपालिका–५ सालडाँगीमा लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन्। आइतबार राति करिब ११ः२० बजे गोप्य सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय शिवगञ्ज र […]

सोमवार, साउन १९, २०८२

इनरुवा । लामो समयपछि पानी परेपछि धान रोप्ने तयारीमा रहेका यहाँका किसान खुसी भएका छन् । सुनसरी सदरमुकाम इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, बराहक्षेत्र, देवानगञ्ज, बर्जु, गढी, दुहबी, रामधुनीलगायतका स्थानीयतहमा पानी नपर्दा धान रोपाइँमा समस्या भएको […]

सोमवार, साउन १९, २०८२

झापा । कोशी प्रदेशमा साउन १८ गतेसम्ममा कुल ८९ दशमलव ०३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो दर गत वर्षको समान अवधिको ९५ दशमलव […]

सोमवार, साउन १९, २०८२