२०८२ पौष २९ मङ्गलवार , १०:२३:५५ बजे

Sajhamanch

समाज

काठमाडौं । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा तीन हजार ४०० रुपैयाँले बढेर तोलाको दुई लाख ६१ हजार ७०० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]

सोमवार, पौष ७, २०८२

भोजपुर । भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण नगरिँदा स्थानीय नागरिक अनावश्यक आर्थिक तथा कानुनी मारमा परेका छन् । सडकले ओगटेको निजी जग्गाको लगत कट्टा नहुँदा नागरिकले प्रयोग गर्न नपाउने जग्गाकोसमेत निरन्तर […]

सोमवार, पौष ७, २०८२

झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको म्याग्जिन र गोली फेला परेको छ । आइतबार दिउँसो १२ः२५ बजे बिर्तामोड नगरपालिका-६ स्यालडाँगीस्थित चिया बगानमा ईन्सास राइफलको म्याग्जिन एक थान र मार्का थ्री राइफलको […]

सोमवार, पौष ७, २०८२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजा तस्करी गर्ने क्रममा भारतीय नागरिक पक्राउ परेका छन् । चार किलो २८४ ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका […]

सोमवार, पौष ७, २०८२

काठमाडौं । तराई–मधेशमा आज हिजो अस्तिको तुलनामा हुस्सु र कुहिरो केही कम लागेको छ । तर चिसो उस्तै छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका […]

सोमवार, पौष ७, २०८२

काभ्रेपलाञ्चोक । सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराफाँटको एक घरको भान्सा कोठामा लागेको आगलागीमा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । आइतबार अपराह्न साढे चार बजेको समयमा धुराफाँट निवासी ६२ वर्षीय दुर्गामान […]

सोमवार, पौष ७, २०८२

ताप्लेजुङ । ताप्लेजुङको हिमाली बस्ती याङ्माका पशुपालक किसानहरू जङ्गली जनावर ब्वाँसो (च्याङु) को आक्रमणबाट बर्सेनि पीडित बन्दै आएका छन्। फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला अन्तर्गत पर्ने यस क्षेत्रमा ब्वाँसोले गोठमै छिरेर याक र चौरी मार्न थालेपछि किसानले […]

सोमवार, पौष ७, २०८२

बिर्तामोड । यहाँस्थित लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको २९औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लीलाबहादुर बस्नेतको अध्यक्षतामा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमितिहरु तथा गणपुरक शेयर सदस्यहरुको सहभागितामा वार्षिक साधारण […]

सोमवार, पौष ७, २०८२

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको शिवगञ्जमा आज बजार अनुगमन गरिएको छ । नगरपालिकाले इलाका प्रशासन कार्यालय दमक तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाको समन्वयमा अनुगमन गरेको हो। शिवसताक्षी नगरपालिका–६ स्थित शिवगञ्ज बजारका खाद्य […]

आइतवार, पौष ६, २०८२

भेट्रान्स फुटबलमा वडा नं. ६ सेमिमा प्रवेश बिर्तामोड । बिर्तामोडमा जारी वडास्तरीय भेट्रान्स फुटबल प्रतियोगिताको आइतबारको खेलमा वडा नं. ६ सेमिफाइनलमा प्रवेश गरेको छ । वडा नं. ६ ले वडा नं. ७ लाई २–० गोल […]

आइतवार, पौष ६, २०८२