धनगढी । कैलालीमा लागुऔषधसहित प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित ७ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । सोमबार बिहान लम्कीचुहा नगरपालिका-१ को लम्की चोकबाट रूपन्देहीको […]
झापा । तराई-मधेशका प्रायस् सबै ठाउँमा कुहिरो र हुस्सु लागेको छ । देशभर तापक्रम घटिरहेकोले जाडो पनि बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई-मधेशका जिल्लामा बाक्लो हुस्सु र […]
काठमाडौं । मधेशी, थारु र मुस्लिम आयोगले सामाजिक सद्भाव विथोलिने खालका कार्यक्रम नगर्न आग्रह गरेका छन् । ती आयोगले विज्ञप्ति निकालेरै सबै धार्मिक सम्प्रदायबीच आपसी सद्भाव र मैत्री कायम गर्न आग्रह गरेका हुन् । ‘नेपाली […]
काठमाडौं । पर्साको वीरगञ्जमा कर्फ्यू आज दिउँसो एक बजेसम्मका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा हिजो बेलुकी ६ बजेदेखि आज बिहान ८ बजेसम्म कर्फ्यू लगाएकोमा त्यसलाई थप गरी आज […]
काठमाडौँ । सरकारले ‘निर्वाचन प्रहरी भर्ना, छनोट नियुक्ति र परिचालन सम्बन्धी मापदण्ड– २०८२’ स्वीकृत गरेको छ । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना […]
बिर्तामोड । पत्रकार प्रकाश बानियाँ युवा व्यवसायी समाज झापाको महासचिवमा चयन भएका छन्। समाजको सोमबार सम्पन्न प्रथम अधिवेशनबाट मेचीनगरका बानियाँ समाजको महासचिवमा सर्वसम्मत चयन भएका हुन्। यसअघि उनी कार्यसमितिमा सचिवको जिम्मेवारीमा थिए। झापाली सञ्चार क्षेत्रमा […]
मेचीनगर । मेचीनगर प्रेस क्लबको आयोजनामा हुन गइरहेको इन्डो–नेपाल मेचीनगर मिडिया कप २०८२ फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ। प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै मेचीनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक प्रेस क्लबले तयारी […]
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाजेसन नेपाल (प्याब्सन) झापाले यही पौष २४ गते बिर्तामोडमा सांस्कृतिक नृत्य र गायन प्रतिस्पर्धा गराएर ३५औं स्थापना दिवस (प्याब्सन डे) मनाउने भएको छ। प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीको अध्यक्षतामा […]
काठमाडौं । साढे चार हजार कैदीबन्दी अझै फरार रहेका छन् । जेनजी आन्दोलनको मौकामा देशका विभिन्न कारागारबाट फरार भएका ४ हजार ५५४ कैदीबन्दी अझै फरार रहेका हुन् । कारागार व्यवस्थापन विभागकाअनुसार फरार हुनेमा कारागारमा रहेका […]
काठमाडौं । देशका सबै भन्सार कार्यालयहरूमा अनलाइन मूल्याङ्कन डाटाबेस प्रणाली कार्यान्वयनमा आएको छ । गएको भदौ ८ गते विराटनगरमा परीक्षण गरेर शुरू भएको यो प्रणाली वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, चोभार, त्रिभुवन विमानस्थललगायतका कार्यालयमा लागू भएको थियो […]