जनकपुरधाम । जनकपुरधाममा रेलले कारलाई ठक्कर दिँदा तीनजना घाइते भएका छन्। जनकपुरधाम उपमहानगरपालिका-९ ब्रह्मपुरीस्थित थापाचोक नजिक रेलवे ट्र्याक क्रस गर्न खोज्दा रेलले कारलाई ठक्कर दिएको हो। महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गर्दा आइतबार बिहान ८ः३० […]
काठमाडौं । गत वैशाखदेखि यही साउन २४ गतेसम्म कुल दुई हजार ६७५ विपद्का घटना भएका छन् । ती घटनाबाट चार हजार ७२५ घरपरिवार प्रभावित भएका छन् । विपदका घटनामा परेर ११७ जनाको ज्यान गएको छ […]
झापा । झापाको गौरादहमा सर्पको टोकाइबाट एक जना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरादह नगरपालिका वडा नम्बर ४, जोरघरेका ६३ वर्षीय रणबहादुर तामाङ रहेनुभएको छ । घटना हिजो बिहान करिब १० बजे भएको थियो। […]
झापा । नेपालबाट चोरी तस्करी गरेर विदेशमा बेचिएका १९८ मूर्ति स्वदेश फिर्ता भएका छन्। नेपालबाट ४०९ मूर्ति हराएको उजुरी परे पनि १९८ मूर्ति मात्रै फिर्ता भएका हुन्। पुरातत्त्व विभागका शाखा अधिकृत सरिता सुवेदीले वि.सं. २०४२ […]
काभ्रेपलाञ्चोक । रामेछापबाट खुर्कोट हुँदै हेटौंडा जाँदै गरेको गाडी (डबलक्याप स्कारपियो जिप) दुर्घटना हुँदा एकको मृत्यु एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मन्थली नगरपालिका-११ बस्ने ४१ वर्षीया राधा कार्की चौहान रहेकी छन् । […]
झापा । झापाको कनकाईबाट प्रहरीले अवैध सखुवा जातको काठ बरामद गरेको छ । तस्करहरूले लैजाँदै गरेको करिब ८ किवी सखुवा काठ प्रहरीले बरामद गरेको हो । इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको गस्ती टोलीले गएराति १ः३० […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको मिनी अक्सनबाट आठ टोलीले ३७ खेलाडी छानेका छन् । अक्सनमा आठ टोलीले पहिलो चरणमा २६ खेलाडी अनुबन्ध गरेका थिए । पहिलो चरणमा अनुबन्ध नगरिएका […]
काठमाडौं । रसुवामा वर्षा तथा बाढी पहिरोको क्षतिबाट प्रारम्भिक बीमा दाबी ९८ करोड ५९ लाख ८२ हजार रुपैयाँ बराबर पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार साउन २२ गतेसम्म कुल बीमा दाबी ७८ वटा पुगेको […]
विराटनगर । लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार शनिबार राति ९ः०० बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड […]
भोजपुर । अलैँचीको मूल्य बढेपछि भोजपुरका किसान खेती विस्तारमा लागेका छन् । गएको वर्ष उत्पादन भएको अलैँची प्रतिमन एक लाखदेखि एक लाख दुई हजार रुपैयाँसम्म बिक्री भएपछि किसान नयाँ बगैँचा विस्तारसँगै पुराना बगैँचाको संरक्षणमा जुटेका […]