२०८३ वैशाख ९ बुधवार , ०५:२८:४७ बजे

Sajhamanch

समाज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास वितरण बन्द गर्ने भएको छ । विमानस्थलमा भिजिटर पासका लागि भनसुन गरी लिने तथा पहुँच नभएका व्यक्तिले नपाउने […]

मङ्गलवार, साउन २७, २०८२

काठमाडौं । आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय […]

मङ्गलवार, साउन २७, २०८२

काठमाडौं । भारतको उत्तराखण्डमा अघिल्लो हप्ता आएको बाढीमा २६ जना नेपाली बेपत्ता रहेको दूतावासले जनाएको छ । दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार उत्तरकाशीको धरालीमा २१ र पौडीगढवालको बंकुरामा ५ गरी २६ जना बेपत्ता छन् । […]

मङ्गलवार, साउन २७, २०८२

युएई । ‘सांविधान प्रदत्त अधिकार आदिवासीहरुको विषेश क्षेत्राधिकार, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहलाई सरकारी कामकाजमा आदिवासी जनजातिको मातृ भाषा लागू गर’ भन्ने मूल नाराका साथ आयोजना गरिएको ३१औं अन्तरास्ट्रिय […]

मङ्गलवार, साउन २७, २०८२

काठमाडौं । तराईका जिल्लामा जापानीज इन्सेफ्लाइटिस (जेई) संक्रमण तीव्र रूपमा फैलिन थालेको छ । परिवार कल्याण महाशाखाका अनुसार संक्रमणका कारण हालसम्म ३ जनाको मृत्यु भको छ भने ३३ जनामा संक्रमण पुष्टि भएको छ । गत […]

सोमवार, साउन २६, २०८२

झापा । झापाको सदरमुकाम रहेको भद्रपुरमा मंगलबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर हाफ म्याराथन दौड प्रतियोगिता हुने भएको छ । नगरपालिकाको नगर युवा परिषदको आयोजनामा मंगलबार विहान भद्रपुरको पर्यटकीयस्थल चन्द्रगढदेखि ऐतिहासिक धार्मिकस्थल किच्चकबधसम्म पुरुष र […]

सोमवार, साउन २६, २०८२

काठमाडौं ।  साउन २५ गते अर्थात् हिजोसम्ममा देशभर ९१ प्रतिशत धान रोपाइँ भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार धान रोपाइँ हुने १३ लाख ७८ हजार ९६६ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ५४ हजार […]

सोमवार, साउन २६, २०८२

काठमाडौं । शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । तीन दिनपछि खुलेको शेयर बजार परिसूचक नेप्से २७ दशमलव ९० अङ्कले घटेर २ हजार ८२२ दशमलव ४६ विन्दुमा झरेको छ । आज म्युचल फन्ड र […]

सोमवार, साउन २६, २०८२

कैलाली । भीमदत्त नगरपालिका–१२ ऐरी नजिक महाकाली नदीमा बेपत्ता भएका दुई बालिकाको अवस्था अझै पत्ता लाग्न सकेको छैन। नदीमा नुहाउने क्रममा हिजो दिउसो साढे एक बजेको हाराहारीमा उनीहरू बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका […]

सोमवार, साउन २६, २०८२

झापा । झापाको हल्दिबारी गाउँपालिकामा जंगली हात्तीको प्रवेशले चार घरमा क्षति पुगेको छ भने एक जना महिला सामान्य घाइते भएकी छन् । साउन २६ गते राति १२ः३० बजे हल्दिबारी–३ बाघडाँडामा तीन वटा जंगली हात्ती प्रवेश […]

सोमवार, साउन २६, २०८२