बिर्तामोड । सानो उमेरबाट नै बालबालिकालाई आफ्नो संस्कार, धर्म र संस्कृतिबारे ज्ञान दिलाउन तथा संस्कृतिको हस्तान्तरण गर्ने उद्देश्यले यहाँको इन्भेन्चर एजुकेशन एकाडेमीले विभिन्न चाडपर्व तथा मेला उत्सवमा विद्यार्थीलाई सहभागी गराउँदै आएको छ। सम्भव भएसम्म विद्यालय […]
काठमाडौं । सुनको भाउ दुई दिनमा दुई हजार ४०० रुपैयाँले घटेको छ । हिजो तोलामा एक हजार १०० रुपैयाँले घटेको सुन आज पनि एकैदिन एक हजार ३०० रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा […]
चितवन । चितवनमा पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ देखिएको छ । यहाँको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले विगत तीन महिनामा गरेको अध्ययनका क्रममा सो रोग भएको पुष्टि भएको हो । कार्यालयका प्रमुख डा. विजयकुमार श्रेष्ठका […]
पाँचथर । पाँचथरमा आर्थिक वर्ष २०८१ /८२ मा लडेर २५ जनाको मृत्यु भएको छ । भवितव्य ज्यान गुमाउनेमध्ये लडेर मृत्यु हुने सबैभन्दा बढी छन् । विशेषतः ग्रामीण क्षेत्रमा रातको समयमा पैदलयात्रा गर्नेहरूको लडेर ज्यान जाने […]
सुनसरी । पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोशी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ । सोमबार राति ८ः०० बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७४ हजार […]
काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)को महाप्रबन्धकमा सन्दीप राईलाई सरकारले चयन गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले राईलाई चार वर्षे कार्यकालका लागि महाप्रवन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खुला […]
म्याग्दी । पहिरोका कारण जोखिमपूर्ण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातिको समयमा गाडी चलाउन रोक लगाएको छ । जिल्ला सुरक्षा समिति म्याग्दी र मुस्ताङले आजदेखि रातिको समयमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो […]
भोजपुर । बाँदरको आतङ्क जिल्लाका किसानको प्रमुख समस्या नै बनेको छ। वर्षभरि खाने अन्नपात बाँदरले छिनभरमा नै सखाप पार्ने भएपछि किसानको मुख्य समस्या बाँदर बनेको हो। बाँदरका कारण जिल्लाका अधिकांश भागका स्थानीयले समस्या भोग्दै आएका […]
झापा । झापामा अधिकांश महिला शल्यक्रियामार्फत प्रसूति हुने गरेका छन् । पछिल्लो एक वर्षमा करिब ६९ प्रतिशत महिलाले शल्यक्रियामार्फत शिशु जन्माएको जिल्ला स्वास्थ्य कार्यालयकी नर्सिङ अधिकृत विद्या न्यौपानेले जानकारी दिनुभयो। आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा […]
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास वितरण बन्द गर्ने भएको छ । विमानस्थलमा भिजिटर पासका लागि भनसुन गरी लिने तथा पहुँच नभएका व्यक्तिले नपाउने […]