२०८२ चैत १६ सोमवार , ०१:२०:११ बजे

Sajhamanch

समाज

भद्रपुर । जीवनशैलीको परिवर्तन, धुम्रपान, मध्यपानको लत लगायत कारणले झापामा नसर्ने रोगका विरामीको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको पाइएको छ । झापामा उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मृगौला बिग्रेका, दीर्घ श्वासप्रश्वास जस्ता नसर्ने रोगीको संख्या हरेक […]

शुक्रवार, फागुन १५, २०८२

विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोकनजिक सडक किनारमा एकजना पुरुषको शव भेटिएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले सुन्दरहरैँचा–७ का अन्दाजी ६५ वर्षीय लोकबहादुर भुजेल मृत फेला परेको जानकारी दिनुभयो। उहाँका […]

शुक्रवार, फागुन १५, २०८२

झापा । झापामा होली पर्वलाई लक्षित गर्दै सुरक्षा समितिले विशेष सतर्कता अपनाउने भएको छ । निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै यस वर्ष होलीमा भीडभाड तथा सार्वजनिक कन्सर्ट गर्न रोक लगाइने जनाएको छ । निर्वाचन अनुगमन […]

शुक्रवार, फागुन १५, २०८२

काठमाडौं । आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा ५०० रुपैयाँले घटेको हो । सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेर ३ लाख १४ हजार ९०० रुपैयाँमा […]

शुक्रवार, फागुन १५, २०८२

झापा । झापामा चैते धान रोपाइँ सुरु भएको छ। कचनकवल गाउँपालिका क्षेत्रबाट चैते धान रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। चैतको दोस्रो हप्तासम्ममा जिल्लाभरि रोपाइँ सकिने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर […]

शुक्रवार, फागुन १५, २०८२

झापा । प्रहरीले बिर्तामोडबाट भन्सार छलेर नेपाल भित्र्याइएको करिब ११ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मारुती भ्यानमा ल्याइएका विभिन्न घरायसी तथा मेसिनरी सामानहरू अस्थायी प्रहरी चौकी […]

शुक्रवार, फागुन १५, २०८२

चितवन । जाडो छल्न हिमालपारिबाट आएका चरा फर्किन थालेका छन् । जाडो मौसम सुरु भएसँगै गत असोजबाट आउन सुरु गरेका चरा गर्मी सुरु भएसँगै फर्किन थालेका हुन् । चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका सिमसार क्षेत्रमा हाँस […]

शुक्रवार, फागुन १५, २०८२

झापा । इलाका प्रहरी कार्यालय दमक नजिकै जलेको अवस्थामा एक थान मार्क–४ राइफल फेला परेको छ। प्रहरीका अनुसार बिहीबार साँझ दमक नगरपालिका–६ थाना रोडस्थित कार्यालयबाट करिब २० मिटर उत्तर–पूर्वतर्फ रहेको याम्जी श्रेष्ठको खाली जग्गाको झाडीमा […]

शुक्रवार, फागुन १५, २०८२

काठमाडौं । जैविक विविधताले भरिपूर्ण कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक मदना चाँचर चरा देखा परेको छ । विशेषगरी मध्यपहाडी र हिमाली वन क्षेत्रमा पाइने यो चरा तराईको समथर क्षेत्रमा पाइनुलाई संरक्षणका हिसाबले महत्वपूर्ण मानिएको छ […]

शुक्रवार, फागुन १५, २०८२

काठमाडौं । आज मगर एकता दिवस मगर समुदायले देशैभर विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एव्म नेपाल मगर संघ स्थापनाका अवसरमा मगर समुदायले हरेक […]

शुक्रवार, फागुन १५, २०८२