काठमाडौं । सुनको भाउ आज तोलामा ८०० रुपैयाँले बढेको छ । सुन आज तोलामा ८०० रुपैयाँले बढेर तोलाको एक लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]
भोजपुर । सहज चरीचरन नहुँदा यहाँका भेडापालक किसान समस्यामा परेका छन् । व्यावसायिक रुपमा भेडापालन गरिरहेका किसानको पेसा नै सङ्कटमा परेको हो । चरन क्षेत्रको अभावसँगै छाडा कुकुरका कारण भेडापालन पेसा सङ्कटमा परेको स्थानीय ७२ […]
दार्चुला । गएराति भएको अविरल वर्षाका कारण सडक माथिबाट पहिरो खस्दा दार्चुलाको खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ । शैल्यशिखर नगरपालिका–६ र मालिकार्जुन गाउँपालिका–३ को सीमानामा पर्ने तेर्छ्यालेक रानीबाँसस्थित सडकमाथिबाट पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको […]
काठमाडौं । बूढानिलकण्ठ नगरपालिका ७ स्पेसल चोकमा गएराति मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । दुर्घटनामा सिराहा जन्दहका २९ वर्षीय भोला थापाको उपचारकै क्रममा बिहान ज्यान […]
नारायणगढ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले गोलसिमलको संज्ञा दिनुभएका कवि तथा सङ्गीतकार प्रेम विनोद नन्दनको निधन भएको छ । लामो समयदेखि बिरामी हुनुभएको नन्दनको ९० वर्षको उमेरमा आइतबार राति ९ः२५ बजे उपचारका क्रममा चितवन मेकिडल कलेजमा […]
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले चाँदी आयातमा भुक्तानीको सीमा बढाएको छ । केन्द्रीय बैङ्कले सीमा वृद्धि गरी पाँच लाख अमेरिकी डलर बराबर पुर्याएको जनाएको हो । सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना कलात्मक वस्तु, भाँडाकुँडा […]
काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेका छन् । इजरायलको जेरुसेलममा भएको भेटमा उनीहरुले विपिनको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति […]
ताप्लेजुङ । चालु आर्थिक वर्ष २०८२/०८३ को साउन महिनामा पाथीभरा मन्दिरमा साढे १० लाख रुपैयाँ भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार एक महिनाको अवधिमा कुल १० लाख ३९ […]
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवन्द्र दाहालले यस वर्षको दशैं–तिहारमा सार्वजनिक यातायातको भाडा नबढाइने बताउनु भएको छ । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको आज आइतबारको बैठकमा मन्त्री दाहालले यस्तो जानकारी दिनु भएको हो । […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको शिवगञ्ज बजारमा आज बृहत रथयात्रा निकालिएको छ । शिवसताक्षी ६ शिवगञ्ज बजारस्थित सनातन धर्म सम्वर्धन संस्थाको आयोजनामा भगवान श्रीकृष्णको रथयात्रा निकालिएको हो । रथयात्रा शिवगञ्ज बजारमा रहेको हनुमान मन्दिरदेखि भेलानुनी, […]