२०८३ वैशाख ९ बुधवार , ०२:५१:०३ बजे

Sajhamanch

समाज

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा सुख्खा पहिरो जाँदा दुई जना मजदुरको ज्यान गएको छ । पहिरोमा परेर अन्य पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । रघुगङ्गा […]

सोमवार, भदौ २, २०८२

काठमाडौं । डेङ्गु सङ्क्रमणबाट एक जना सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले डेङ्गु सङ्क्रमणबाट दुई जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभयो । डा। दाहालले […]

सोमवार, भदौ २, २०८२

काठमाडौं । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव १६ अङ्कले बढेर २ हजार ७७० दशमलव ३९ विन्दुमा पुगेको छ । आज म्युचल फन्ड […]

सोमवार, भदौ २, २०८२

हिले । धनकुटाको महालक्ष्मी नगरपालिका- २, छ्यालुङ लाक्टाङ गाउँका पाँच घर पहिरोको जोखिममा परेका छन् । बस्तीमुनिको जमिन धाँजा फाटेर जमिन बगेपछि पछि गाउँ नै पहिरोको जोखिममा परेको हो । बस्तीमुनिको खेत, जङ्गल र अलैंचीबारीबाट […]

सोमवार, भदौ २, २०८२

झापा । यस वर्ष उत्पादनको शुरुआती चरणमा अलैँचीले उच्च भाउ पाएको छ । ‘खोल्साको सुन’ भनेर चिनिने अलैँचीको खरिदरबिक्री हुने नेपालकै ठूलो बजार बिर्तामोडमा आज प्रतिमन अर्थात् ४० किलोको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ […]

सोमवार, भदौ २, २०८२

काठमाडौं । भारतीय सरकारले नेपाली सेनालाई केही गाडी, घोडा र विपद्पछिको घटनाको अनुसन्धानमा प्रयोग हुने कुकुर सहयोग स्वरूप उपलब्ध गराएको छ । नेपालको दुई दिने भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीले सैनिक मुख्यालय जङ्गी […]

सोमवार, भदौ २, २०८२

काठमाडौं । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नेपालमै पहिलो पटक ‘डिजिटल पीसीआर’ मेसिन जडान गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उक्त अत्याधुनिक मेसिन र सेवाग्राहीको सुविधाका लागि थप गरिएका दुईवटा ‘रिपोर्ट भेन्डिङ मेसिन’ को […]

सोमवार, भदौ २, २०८२

काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सञ्जाल दर्ता गरेर मात्र चलाउन सरकारको नाममा आदेश जारी गरेको छ। ‘सिधा कुरा जनता अनलाइन’का सम्पादकसहित तीन जनाविरूद्ध दायर अवहेलना मुद्दाको फैसलामा सर्वोच्चले यस्तो आदेश दिएको हो। प्रेस स्वतन्त्रताको अझ […]

सोमवार, भदौ २, २०८२

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा जलविद्युत् आयोजनाको सहयोगमा सडक स्तरोन्नति थालिएको छ । रघुगङ्गामा निर्माणाधीन र निर्माणको अन्तिम चरणमा रहेका पाँच जलविद्युत् आयोजनाको लगानीमा सडक स्तरोन्नति थालिएको हो । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले पालिकाको केन्द्र […]

सोमवार, भदौ २, २०८२

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा लामखुट्टेको टोकाइबाट लाग्ने रोग ‘जापानिज इन्सेफ्लाइटिस’बाट एक पुरुषको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका–१ पतवारी निवासी ५२ वर्षीय पुरुषको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सूचना […]

सोमवार, भदौ २, २०८२