२०८३ वैशाख ६ आइतवार , १२:२७:०२ बजे

Sajhamanch

समाज

काठमाडौं । गोरखापत्रमा छापिएको लेखको विरोधमा उत्रिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको माइतीघर मण्डलाबाट सन्तोष राजावादी भनिने सन्तोषकुमार सिलवाललाई प्रहरीले पक्राउ गरेको हो । धादिङको सितले गाउँपालिका–४ स्थायी घर भएका सन्तोष काठमाडौंको […]

मङ्गलवार, भदौ १०, २०८२

बिर्तामोड । बिर्तामोड ३ स्थित इन्भेन्चर एजुकेसन एकाडेमीले तीजको अवसरमा आइतबार अभिभावकसहित विद्यार्थीलाई दर खुवाउँदै सांस्कृतिक कार्यक्रम गरेको छ ।अभिभावक वर्गको उत्साहपूर्ण सहभागितामा आयोजित दरखाने कार्यक्रममा नानी बाबुहरुलाई तीजको महत्व बुझाइएको थियो । विद्यालयका सहायक […]

मङ्गलवार, भदौ १०, २०८२

सञ्जु सिवाकोटी भनिन्छ घर बलियो बन्छ जगले, देश बलियो बन्छ प्रारम्भिक बाल विकासले । हो, जसरी घर निर्माण गर्न बलियो जग आवश्यक पर्छ, त्यसरी नै देश निर्माणका लागि प्रारम्भिक बाल विकास बलियो, दह्रो वा मजबुद […]

मङ्गलवार, भदौ १०, २०८२

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । आजको दिन ब्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसोगर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । सत्य युगमा […]

मङ्गलवार, भदौ १०, २०८२

काठमाडौँ । नेपालको दोस्रो नानो भूउपग्रह (स्याटेलाइट) ‘मुनाल’ को छिट्टै प्रक्षेपण हुने भएको छ । यो भूउपग्रहलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), अन्तरिक्ष प्रतिष्ठान नेपाल नामक संस्था र काठमाडौँ विश्वविद्यालय हाइअर स्कुल (केयुएचएस)लगायत अन्य […]

मङ्गलवार, भदौ १०, २०८२

सरोज भट्टराई शिवसताक्षी । झापाको दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाको नयाँ नेतृत्व चयनका लागि भदौ १४ गते हुने मतदान निकै रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको छ । निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरेसँगै […]

सोमवार, भदौ ९, २०८२

काठमाडौं । नेपालले रुबेला निवारणको प्रमाणपत्र प्राप्त गरेको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) तथा संयुक्त राष्ट्रसङ्घ बाल कोष (युनिसेफ) का प्रतिनिधिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप […]

सोमवार, भदौ ९, २०८२

कास्की । पोखरा-१३ आर्वास्थित मडकेल्नाको ओरालोमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। आर्बाको मणिदीपबाट काहुँखोलातर्फ आइरहेको ग१ख ४०२७ नम्बरको बस मडकेल्नामा दुर्घटनाग्रस्त हुँदा चालकसहित २३ जना घाइते भएका हुन्। स्थानीय रबि […]

सोमवार, भदौ ९, २०८२

काठमाडौं । संसदीय समितिले पारित गरेर प्रतिनिधिसभामा पेश भएको विद्यालय शिक्षा विधेयकबारे असहमति जनाउँदै नेपाल शिक्षक महासङ्घले आजदेखि आन्दोलन शुरू गरेको छ । प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाएर आन्दोलन शुरू […]

सोमवार, भदौ ९, २०८२

काठमाडौं । ३ कारोबार दिनपछि शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ३० अङ्कले बढेर २ हजार ७६१ दशमलव २६ विन्दुमा पुगेको छ । आज उत्पादन र […]

सोमवार, भदौ ९, २०८२