२०८३ वैशाख ६ आइतवार , १२:२६:४१ बजे

Sajhamanch

समाज

बिर्तामोड । बिर्तामोडस्थित नयाँ मिलन बचत तथा ऋण सहकारी संस्थाले दुर्घटना मृत्यु बीमा वापत आफ्ना दुईजना सदस्यको परिवारलाई ६ लाख रुपैयाँ प्रदान गरेको छ । गत बैशाख ९ गते घाग्रा पूलमा सवारी दुर्घटनामा मृत्यु भएका […]

बिहिवार, भदौ १२, २०८२

धनगढी । डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका–५ को चौडको कच्ची सडक खण्डमा बिहीबार बिहान से. १ ज. ७३८ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले […]

बिहिवार, भदौ १२, २०८२

काठमाडौं । सरकारले सामाजिक सञ्जाललाई एक हप्ताभित्र सूचीकरण गर्न आह्वान गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० र सर्वोच्च अदालतको आदेश अनुसार सूचीकरण गर्न आह्वान गरेको हो । […]

बिहिवार, भदौ १२, २०८२

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया उडान हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रलिया उडान गर्ने तयारी गरेको हो। उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ। प्राधिकरणका […]

बिहिवार, भदौ १२, २०८२

इलाम । इलामको देउमाईमा आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ । गएराति ११ बजे देउमाई नगरपालिका १ मैदाने बस्ने अमरबहादुर श्रेष्ठको टिनको बेरा, टिनको छानो भएको एक तले भान्सा घरमा अचानक आगलागी भएको हो […]

बिहिवार, भदौ १२, २०८२

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा १४ अर्ब रुपैयाँभन्दा धेरै सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा प्रकाशित गएको साउन मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको शुरूमा सार्वजनिक […]

बिहिवार, भदौ १२, २०८२

काठमाडौं । चाडपर्व शुरू भएसँगै अण्डा खपत बढेको छ । उत्पादन घटेको र माग बढेपछि अण्डाको मूल्य समेत बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढेको जनाएको छ । विभिन्न फार्महरूको दरका […]

बिहिवार, भदौ १२, २०८२

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा शुरू भएको छ । पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरुडा अर्थात पाँच प्रकारका अन्न तथा गेडागुडी भिजाएर गौराको शुरूवात गर्ने चलन छ । त्यसैले […]

बिहिवार, भदौ १२, २०८२

काठमाडौं । आज ऋषि पञ्चमी पर्व, सप्त ऋषिको पूजाआराधना गरी मनाइँदैछ । महिलाहरूले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ । स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, […]

बिहिवार, भदौ १२, २०८२

गोपाल काफ्ले झापा । हिजोआज दैनिक १५ सय हाराहारी नेपाली युवा श्रम बेच्न विदेशिन्छन् भन्ने चर्चा हुन्छ । होइन भनौं भने अन्तर्राष्टिय विमानस्थलबाट विदेशिनेहरुको लर्को पनि उस्तै छ । तर युवा जमात विदेशिने मात्र छैनन्, […]

बुधवार, भदौ ११, २०८२