२०८२ पौष २९ मङ्गलवार , ०६:२७:३५ बजे

Sajhamanch

समाज

शिवसताक्षी । धरमपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिवसताक्षी नगरपालिकाका तीनवटा आधारभूत विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ। संस्थाले कूल १५० जना विद्यार्थीलाई स्वीटर वितरण गरेको […]

बुधवार, पौष ९, २०८२

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले आफ्नो ३७औं स्थापना दिवस रक्तदान र कार्यालयमा झण्डोत्तोलन गर्दै आज मनाएको छ । झापामा रगतको अभाव देखिएको हुँदा मानवीय सेवामा टेवा पुर्याउने उद्देश्यले आफ्नो स्थापना दिवसलाई पत्रकार महासंघ […]

बुधवार, पौष ९, २०८२

काठमाडौं । सरकारले झन्डै ५८ प्रतिशत किसानलाई विद्युतीय प्रणालीमा सूचीकृत गरेको छ । विद्युतीय प्रणालीमार्फत सुविधा दिने उद्देश्यले कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत रहेको कृषि, सूचना तथा प्रशिक्षण केन्द्रले किसानलाई सूचीकृत गरेको हो । […]

बुधवार, पौष ९, २०८२

काठमाडौं । बुधबार सेयर बजार अघिल्लो दिनको तुलनामा झिनो अंक १.३७ ले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २५८५ मा कायम भएको छ । सुरुवाती कारोबारका क्रममा उच्च वृद्धिको लय समातेको नेप्से ११ : […]

बुधवार, पौष ९, २०८२

काठमाडौं । बर्दियामा चितुवाको आक्रमणबाट एक जनाको ज्यान गएको छ । बारबर्दिया नगरपालिका वडा नम्बर १० मा आज दिउँसो चितुवाको आक्रमणबाट स्थानीय बासिन्दा ५५ वर्षीया पार्वती डाँगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ […]

बुधवार, पौष ९, २०८२

काठमाडौं । पर्साको बहुदरमाई नगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत मुस्तफा, नगरपालिकाका सह–लेखापाल उपेन्द्रकुमार साह र जन प्रतिबिम्ब […]

बुधवार, पौष ९, २०८२

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट भागेर ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन् । फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर अहिले काठमाडौं ल्याइएको नेपाल प्रहरीका एसएसपी […]

बुधवार, पौष ९, २०८२

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ७२ अर्ब २८ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयले पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट मात्र सो अवधिमा ३० अर्ब २५ करोड […]

बुधवार, पौष ९, २०८२

मुस्ताङ । नेपाल–चीनको कोरला नाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ मा घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले यहाँ निर्माणाधीन घमी खोला पुलको भौतिक प्रगति ८० प्रतिशत […]

बुधवार, पौष ९, २०८२

झापा । दमक नगरपालिका–७ लालीगुराँस टोलस्थित भित्री सडकखण्डमा मङ्गलबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागमती प्रदेश ०२–०१७ प ३३४४ नम्बरको मोटरसाइकल हनुमान मन्दिरतर्फबाट रतुवा पुलतर्फ जाँदै गरेको अवस्थामा बाटोको पूर्वपट्टि रहेको […]

बुधवार, पौष ९, २०८२