२०८३ वैशाख ५ शनिवार , ०५:०७:२८ बजे

Sajhamanch

समाज

काठमाडौँ । भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लागेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले आइतबार राति १० बजेर ११ मिनेटमा स्पर्श गरेको थियो । राति ११ः५६ मा […]

सोमवार, भदौ २३, २०८२

झापा । काठमाडौंको माइतीघरमा जेनजी पुस्ताले आयोजना गर्न लागेको प्रदर्शनसँगै झापामा पनि युवाहरूले आज प्रदर्शन गर्ने भएका छन्। काठमाडौंमा हुने प्रदर्शनमा सहभागी युवाहरूले ११ बजेतिर माइतीघरबाट मार्च पास गर्दै नयाँ बानेश्वरसम्म पुग्ने कार्यक्रम तय गरिएको […]

सोमवार, भदौ २३, २०८२

झापा । झापाको मेचीनगरमा बेहोस भएर दुई जनाको मृत्यु भएको छ । हिजो साँझ ५ बजे मेचीनगर –७ गैरीटोलमा मोरङ उर्लाबारी –१ बस्ने १९ वर्षीय संविधान दर्जीलाई स्थानीयले बेहोस अवस्थामा फेला पारेका थिए । स्थानीयले […]

सोमवार, भदौ २३, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)को प्रयोग नगर्न अनुरोध गरेको छ । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गरेपछि धेरैजसोले भीपीएनको प्रयोग गरिरहेकोमा मन्त्रालयले विज्ञप्ति निकालेर असुरक्षित, अनाधिकृत, जोखिमयुक्त भीपीएनको […]

सोमवार, भदौ २३, २०८२

काठमाडौं । सरकारले चाडपर्वको समयमा गुणस्तरीय उपभोग्य वस्तुको सहज र सुलभ आपूर्ति व्यवस्था गर्ने भएको छ । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ७१ औँ बैठकले सार्वजनिक यातायातको प्रभावकारी […]

सोमवार, भदौ २३, २०८२

काठमाडौं । नेपाल मिडिया सोसाइटीले सामाजिक सञ्जाल नियन्त्रण गर्नुको सट्टा कानून बनाएर नियमन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । नेपालमा सूचीकरण नभएका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको यो कदम कानूनी दृष्टिले औचित्यपूर्ण भए […]

सोमवार, भदौ २३, २०८२

काठमाडौं । असोज कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् रूपमा शुरु हुँदैछ । शुरुको दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ । […]

सोमवार, भदौ २३, २०८२

झापा । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् नेपाल सरकारका वरिष्ठ उपसचिव सागर मिश्र उत्कृष्ट निजामती पुरस्कारबाट सम्मानित हुनुभएको छ । नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा देशैभरिमा […]

आइतवार, भदौ २२, २०८२

काठमाडौं । देशभरि दर्ता भएका सवारीसाधन संख्या ५८ लाख ५० हजारभन्दा माथि पुगेको छ । यातायात व्यवस्था विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ सम्म उक्त संख्या सवारीसाधन दर्ता भएको देखिएको छ । देशभरि दर्ता भएका […]

आइतवार, भदौ २२, २०८२

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ५२ अङ्कले घटेर २ हजार ७०८ दशमलव २५ विन्दुमा झरेको छ । नेप्से लगातार चार कारोबार दिन घटेको […]

आइतवार, भदौ २२, २०८२