२०८३ वैशाख ५ शनिवार , ०७:००:५८ बजे

Sajhamanch

समाज

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ५२ अङ्कले घटेर २ हजार ७०८ दशमलव २५ विन्दुमा झरेको छ । नेप्से लगातार चार कारोबार दिन घटेको […]

आइतवार, भदौ २२, २०८२

इटहरी । सुनसरीको ईनरुवा नगरपालिका–६ घोपाली टोलमा शनिबार बिहान प्रेशर कुकर पड्किँदा २३ वर्षीया महिला घाइते भएकी छन्। रामहरि पोखरेलकी पत्नी विष्णु माया दाहाल खाना पकाउने क्रममा करिब बिहान ८ः१५ बजे कुकर पड्किँदा अनुहार र […]

आइतवार, भदौ २२, २०८२

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिकामा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । दूधपानी खोलाले मोटरसाइकल बगाउँदा मोटरसाइकलमा सवार सर्लाही हरिवानका मनिष पाँचकोटी बेपत्ता भएका छन् । उनकी श्रीमती सिलु खड्की घाइते भएकी छन् । […]

आइतवार, भदौ २२, २०८२

काठमाडौं । संसदमा विचाराधीन सामाजिक सञ्जाल विधेयक विवादित बनिरहेका बेला सरकारले सामान्य निर्देशिकाको भरमा सामाजिक सञ्जाल निष्क्रिय बनाएको छ । गएको माघ १५ गते राष्ट्रियसभामा विधेयक पेश भएको र त्यसले अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने भन्दै […]

आइतवार, भदौ २२, २०८२

गोपाल काफ्ले म स्वयम्मा कुनै समीक्षक वा समालोचक होइन । तर नेपाली साहित्यमा उपलब्ध कृतिहरु पढिसकेपछि केही लेखुँ लागिहाल्छ । समयले साथ दियो भने केही हरफ मनको भाव वा पुस्तकप्रतिको प्रतिक्रिया जनाउनु कर्तव्य ठान्दछु । […]

आइतवार, भदौ २२, २०८२

भद्रपुर । जिल्ला प्रशासन कार्यालयको आयोजनामा आइतबार बिहान २२ औँ निजामती सेवा दिवस मनाइएको छ । त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले धेरै प्रयत्न पश्चात् कर्मचारीसम्बन्धी नयाँ ऐन जारी हुने क्रममा रहेको बताउँदै कर्मचारीप्रति […]

आइतवार, भदौ २२, २०८२

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले भीपीएन प्रयोग नगर्न सेवाग्राहीलाई आग्रह गरेको छ । सरकारले सूचीकृत नभएका फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्नुअघि गएको बुधबार सूचना निकालेर ब्युरोले भीपीएन प्रयोग नगर्न भनेको हो । […]

आइतवार, भदौ २२, २०८२

काठमाडौं । भक्तपुरको मध्यपुरथिमिमा आज जिब्रो छेड्ने जात्रा हुँदैछ । जात्रा मध्यपुरथिमि–५ दिगुली दिगुभैरव डबलीबाट बेलुका ७ बजे शुरु हुन्छ । यस वर्ष पनि मध्यपुरथिमि–४ बालकुमारीका संस्कृतिप्रेमी युवा वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता […]

आइतवार, भदौ २२, २०८२

संखुवासभा ।  संखुवासभाको चैनपुर नगरपालिका–४ स्थित सुपरहेवा हाइड्रोपावरमा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । शनिबार दिउँसो हाइड्रोपावरमा विद्युत् लाइन नजिक रहेको रुखको हाँगा हटाउने क्रममा करेन्ट लागेर काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१ घर भएका […]

आइतवार, भदौ २२, २०८२

झापा । पतञ्जलि योग झापाले शिवसताक्षी नगरपालिकामा सहायक योग प्रशिक्षक तालिम सुरु गरेको छ । शनिवार शिवसताक्षी–८ का वडा अध्यक्ष सन्तकुमार फेउदिनले पानसमा दीप प्रज्वलन गरेर भव्य शिविरको उद्घाटन गर्नुभयोे । उद्घाटन समारोहमा वडा–७ का […]

आइतवार, भदौ २२, २०८२