२०८३ वैशाख ५ शनिवार , ०३:३५:०३ बजे

Sajhamanch

समाज

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा जेनजी पुस्ताका प्रदर्शनकारीहरूले निषेधाज्ञा तोड्दै प्रदेशसभा अगाडि प्रदर्शन गरेका छन्। आज दिउँसो उनीहरूले प्रहरीले लगाएको प्रदर्शन निषेधको घेरालाई भत्काएर प्रदेशसभा भवनअगाडि पुगेका हुन्। प्रदर्शनकारी युवाहरूले अहिले सरकारविरुद्ध चर्का नाराबाजी […]

सोमवार, भदौ २३, २०८२

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ९९ अङ्कले घटेर २ हजार ६७२ दशमलव २५ विन्दुमा झरेको छ । योसँगै नेप्से लगातार ५ कारोबार दिन […]

सोमवार, भदौ २३, २०८२

काठमाडौं । सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय […]

सोमवार, भदौ २३, २०८२

काठमाडौं । ‘जेन जी’ को आन्दोलन उग्र भएपछि पोखरामा पनि कर्फ्यु आदेश जारी भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभसम्मका लागि शहीद चोक आसपासको क्षेत्रमा कर्फ्यु […]

सोमवार, भदौ २३, २०८२

झापा । जेनजी समूहले बिर्तामोड नगरपालिका तोडफोड गरेका छन् । प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरी नगरपालिकाका तोडफोड गरेपछि स्थिति तनावग्रस्त बनेको छ । । सोही क्रममा आज दिउँसो ३ः१५ देखि बिर्तामोड नगरपालिका कार्यालय अगाडि भेला भएका […]

सोमवार, भदौ २३, २०८२

काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । दिउँसो साढे ३ बजेसम्म १३ […]

सोमवार, भदौ २३, २०८२

काठमाडौं । काठमाडौंसहित देशका विभिन्न शहरमा प्रदर्शन गरेको ‘जेन जी’ आन्दोलनले सबै आन्दोलनकारीहरूलाई घर फर्कन आह्वान गरेको छ । काठमाण्डौको बानेश्वरमा भएको प्रदर्शनमा घुसपैठ भएको भन्दै आन्दोलनले सबैलाई फर्कन आह्वान गरेको हो। ‘जेन डट जेट […]

सोमवार, भदौ २३, २०८२

काठमाडौं । ‘जेन जी’ भनेर चिनिने नव युवापुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएकामध्ये एक जनाको ज्यान गएको छ । बानेश्वरको प्रदर्शनमा घाइते भएकाको उपचारका क्रममा सिभिल अस्पतालमा एक जनाको ज्यान गएको अस्पतालले जनाएको छ […]

सोमवार, भदौ २३, २०८२

झापा । चट्याङका कारण इलाका प्रहरी कार्यालय काँकडभिट्टामा ८ लाख बढीको क्षति भएको छ । हिजो बिहान ८ः३० बजे इप्रका काँकडभिट्टाको नयाँ भवनको पूर्वपट्टि रहेको कार्य शाखाको बाहिरी भागमा पानीसँगै चट्याङ परेको थियो । चट्याङबाट […]

सोमवार, भदौ २३, २०८२

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा जेन–जी पुस्ताले गरेको प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् । आन्दोलन चर्किँदै गएपछि भिड नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीका अनुसार […]

सोमवार, भदौ २३, २०८२